@heritagenaturetravels: Coming soon: आजको ठिक १ महिनामा गुँला (गुनिलाँ) पर्व शुभारम्भ: सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–तौथली नेवार समुदायको ऐतिहासिक तथा सांस्कृतिक पहिचान बोकेको गुँला (गुनिलाँ) जात्रा यस वर्ष भदौ १२ गतेदेखि भव्य रूपमा सुरु हुँदैछ। गुँला (गुनिलाँ) जात्रा तौथलीको प्राचीन मल्लकालीन नेवार समुदायको मौलिक परम्परा, संस्कृति, आस्था र सभ्यताको जीवन्त प्रतिबिम्ब हो। यहाँ पाँच दिनसम्म विविध सांस्कृतिक कार्यक्रम, परम्परागत नृत्य, बाजागाजा तथा धार्मिक विधिविधानका साथ जात्रा उल्लास पूर्वक मनाइन्छ। यस जात्राको विशेष आकर्षण भनेको अन्तिम दिन रोपाइँ कार्यक्रम सम्पन्न गरी जात्राको समापन गर्ने अनौठो परम्परा हो। साथै, स्थानीय कला, भेषभूषा, रहनसहन र नेवार संस्कृतिलाई नजिकबाट अनुभव गर्ने यो उत्कृष्ट अवसर पनि हो। हाम्रो मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धनका लागि यस्ता पर्वहरूमा सहभागी हुनु हामी सबैको साझा दायित्व र गर्वको विषय हो। त्यसैले आउनुहोस्, साथीभाइ, परिवार र आफन्तसँगै तौथली पुगेर गुँला (गुनिलाँ) जात्राको रौनक बढाऔँ र हाम्रो सांस्कृतिक सम्पदाप्रति सम्मान व्यक्त गरौँ। तौथली नेवार समुदायको तर्फबाट सम्पूर्णमा हार्दिक निमन्त्रणा तथा स्वागत छ। #धन्यवाद 🙏 #तौथली_नेवार #Gunila_Jatra_Bhadra_12 ❤️ #SaveOurCulture 🙏 #SaveOurPride ❤️🌺🙏 . . . . . @u z o o n_s h R e s t h a
Tauthali: Culture & Heritage🌺
Region: NP
Tuesday 28 July 2026 08:16:38 GMT
Music
Download
Comments
Tauthali: Culture & Heritage🌺 :
Coming soon: Gunila jatra; Bhadra12 🙏🙏
2026-07-28 08:20:09
0
Arjun Das :
2026-07-28 23:25:41
0
Saguna Sherstha :
🙏🙏🙏🙏🙏
2026-07-28 11:32:23
0
Urmila Shrestha :
🌹🌹🌹🌹
2026-07-28 11:01:30
0
karanshrestha024 :
🌹🌹🌹
2026-07-28 14:14:52
0
Sunita Thapa👩❤️👩 :
🙏🙏🙏
2026-07-28 11:13:41
0
नेवार कान्छा :
❤️❤️❤️
2026-07-28 10:59:27
0
LaksHmmI sHrESThA :
🥰🥰🥰
2026-07-28 10:21:25
0
anil shrestha :
🥰🥰
2026-07-28 09:22:02
0
Alisha Shrestha :
🙏🙏
2026-07-28 08:59:33
0
🥀💞अविसेक श्रेष्ठ 🥀💞 :
💓💓💓
2026-07-28 08:24:41
0
Gankaji 🥰🥰 Pradhan 🥰🥰 :
😳😳😳
2026-07-28 14:42:20
0
To see more videos from user @heritagenaturetravels, please go to the Tikwm
homepage.