@aswindhodari1: #kantilokpath #bagmatigaupalika #lalitpur #pahiro #aswin कान्तिलोकपथ बाटोमा पर्ने छपेलीमा पहिरो गएर यात्रीहरु अलपत्र परेको छ। राजधानीबाट जोडिएको जिल्ला ललितपुर भएपनि कर्णाली भन्दा पनि बिजोक रहेको छ।आखिर कहिले सम्म यात्रीहरुले जोखिम मोलेर यात्रा गर्नु पर्ने हो??🥹😔@Balen Shah