@manitakhadka1992: कमला थापा आमाको माया म कुनै शब्दमा बयान गरेर थाक्दिन। किनकि आमाले हामीलाई गर्नुहुने माया निस्वार्थ माया छ। धन्यबाद आमा यति धेरै कोसेली हामी लाई तनहुँ देखि काठमाडौं सम्म पठाई दिनु भएको मा जय रुद्राक्ष बाबा जय पशुपतिनाथ। #rudrakshyababa #duet #viral #capcut #fyp @Umesh Manita Dhakal @Umesh Dhakal Creation @कमला थापा