@purni.ma01: कति फिल्म ले मनोरञ्जन दिन्छन् गौंथली जस्ता फिल्म ले जीवन बुझ्न सिकाउँछन। आँखा रसाए, मन भारी भयो .... तर गहिरो सन्देश लिएर उठे। सबै भन्दा गहिरो घाउ कहिले काँही देखिँदैन।🥹🥹😢😢😢😢😢🥹🥹🥹🥹🥹🥹🥹#gauthali #nepalimovie #hearttouching #sad#emotional @Príyã Pãriyar