milanchepang33 :
तपाईं लाई सुझाव सल्लाह को लागि धन्यवाद,मैले पनि सन्सारिक गित माभिडियो आदि इत्यादि सन्देश मुलुक भिडियो साझा गर्ने गर्छु, हो सन्सारको धाढामा नचल भनिएको छ,तपाईं लाई मेरो प्रश्न -टिक टक फेस्बुक आदि संजाल के सन्सार कै होइनन्??लेखिएको छ यश सन्सारको ढाचामा नचल,सायद यसरी प्रस्न गर्नु चाहिँ म मुर्खता हु🙏तर म मेरो बुझाइ भन्छु,टिक टक आदि संजाल का कुरासँग सन्सारिक गित छोडेर ख्रीस्टियन गित मा भिडियो बनाउदैमा,यो हृदय परिवर्तन हुदैन,जिउन को लागि चाहिँ यो हृदय पर्मेस्वरलाइ दिनु ठूलो कुरा हो,प्रभुको गितमा नाच्ने तर प्रभुलाइ यो हृदय भित्र ठाउँ दिएका छैनौ भने त्यो ब्यर्थ मात्रै हुन्छ,लेखिएको छ,'मत्ती 7:21 - “मलाई ‘प्रभु, प्रभु’ भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन् । स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिस मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछ। 'प्रभु प्रभु भन्ने मुख मात्रै होइन,हृदय चाहिन्छ,'मत्ती 7:22 - त्यो दिन धेरैले मलाई भन्नेछन्, ‘प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेनौं तपाईंको नाउँमा भूतहरू धपाएनौं। र तपाईंको नाउँमा अनेक शक्तिशाली काम गरेनौं र’ ''23 - अनि म तिनीहरूलाई सफासँग भन्नेछु, ‘मैले तिमीहरूलाई कहिल्यै चिनेको छैनँ। ए अधर्म काम गर्नेहरू हो, मबाट दूर होओ।’ यसकारण सबै कुराको लागि त्याग चाहिन्छ,हो हामी यश सन्सारको होइनौं,म पर्मेस्वर बाट र प्रभुको छोरा बाट क्षमा चाहान्छु,🙏
2026-07-29 05:59:26