@mothasucka:

Riko Nur
Riko Nur
Open In TikTok:
Region: ID
Tuesday 28 July 2026 13:56:40 GMT
995
47
0
5

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @mothasucka, please go to the Tikwm homepage.

Other Videos

प्रधानमन्त्री ज्यु !       हाम्रो एउटा Family Group छ। त्यहाँ हामी बेलाबेला आफ्ना दैनिकी, रमाइला क्षणहरू र बच्चाहरूका गतिविधिहरू सेयर गर्छौ। आज मेरी दिदीले छोराको यो भिडियो त्यही ग्रुपमा पठाउनुभएको रहेछ। भिडियो हेर्दै जाँदा मलाई यति मिठो लाग्यो कि यो आफ्नै परिवारभित्र मात्र राख्न मन लागेन, सेयर गर्न मन लाग्यो। यि पुकुले जापानमा बस्ने मेरो दिदिको छोरा “मेरो मुटु “हो ।  उसलाई राजनीति के हो थाहा छैन, बालेन दाई भनेको को हो, के हो, उसलाई केही अत्तो पत्तो छैन।तपाईको फोटो देख्ने बित्तिकै चिन्छ र कति मज्जाले ‘दचन , चन्चै हुनुहुन्च , आई लप यु’ भन्छ! सायद घरमा तपाईको बारेमा गरेको कुरा सुनेर वा सामाजिक सञ्जालमा तपाईलाई देखेर उसले तपाईलाई आफ्नो मान्छे जस्तै सोच्छ। प्रधानमन्त्री ज्यु , आज यो बच्चाले तपाईलाई नबुझीकन यति धेरै माया गरिरहेको छ। भोलि जब यो बच्चा ठूलो भएर राजनीति बुझ्ने हुन्छ, देश कस्तो छ भनेर बुझ्ने हुन्छ, तब पनि उसले आज जस्तै सम्मानका साथ तपाईलाई  I love you भन्न सकोस्। अहिले उ बिदेशमा छ , अब यस्तो देश बनाईदिनुस् कि भोलि ऊ खुसीसाथ “म त आफ्नै देश फर्किन्छु”  भन्न सकोस्। त्यो दिन उसको आजको I love you ले उत्तर पाउनेछ। @Bunu #dipasimkhada #dstory #wordsbydipa #yukar

About