@rameshdhn9: मन्त्री प्रतिभा रावलले सहकारी पीडितसँग भनिन्: सहकारीको समस्या समाधान गर्छु। साथ दिनुहोस्, दबाब होइन। #fyp #goviral #rameshdhungana #tanahun #tiktoknepal
अहिलेको सरकारमा सबभन्दा अब्बल मन्त्री प्रतिभा रावल।
सलाम🌷🌷🌷
2026-07-28 17:30:40
110
Khagaraj Acharya :
correct
2026-07-29 01:28:30
0
nare :
Kuslav kc is real hero
2026-07-29 01:01:10
0
shankarbasnet569 :
well said
2026-07-29 01:30:38
0
Hamro dhak. a store :
jay my rasp
2026-07-28 17:47:54
0
unique shiva rokaya Chhetri :
wow wow
2026-07-28 17:10:47
0
K K Giri🇳🇵🇳🇵🇦🇪🇦🇪🇦🇪 :
सहि कुरा मेम।
2026-07-28 18:43:14
17
Kopila Limbo :
सरकार ले पिडा बुझेर बिस्तारै सबै सहकारी समस्या पुरा गर्छौ भन्दा पनि रोइलो गर्छन त्यो सम्झिदा त अघिल्लो सरकार ले नै सही काम गरेको रहेछ जस्तो लाग्छ।
2026-07-28 17:37:36
10
Bishnu Rayamajhi :
👌👌👌👌👌👌 सहकारी पिडित हरु धैर्य गर्नुस् 🙏🏻🙏🏻५,६ वर्ष सम्म त पर्खेर बस्नु भयो,अजै ६, महिना, एक वर्ष कुर्दा केही फरक पर्दैन हजुर,🙏🏻❤️✍🏻✍🏻✍🏻जय सरकार,,
2026-07-28 23:14:06
7
बुद्धिमान :
पहिला जि बि राई लाई ल्याउनुस ज जसले ठगेछ उसको सम्पति बाट सहकारी पिडित को रकम।फिर्ता गर्नुस मन्त्री ज्यु
2026-07-28 16:51:14
3
yubarajgaranja :
rabi le khako paisha phirta gare hunx
2026-07-28 17:32:47
1
Chiranjibi Sigdel :
धैर्य गरौ १५ वर्ष देखि धैर्य गरिरहेका छौं,आशा छ अवश्य पनि हामीले न्याय पाउने छौं।
2026-07-29 01:07:11
1
rohikpoudeli :
अब्बल मन्त्री
2026-07-29 00:42:52
1
Uttam Rai :
🤣🤣🤣🤣😅😅😅 timro savapati le nai sab thageko xa ani ka bata sakxau ho karbai garna
2026-07-28 17:18:34
0
khagindra :
सधैँभरि त्यही कुर्सीमा रहने होइन भोलि अर्को सत्ता आउँदाखेरि अहिलेको राज्य कोषबाट बाँडेको पैसा तिर्नुपर्ला।
2026-07-28 17:35:46
0
सोलुखुम्बु जुबुले गिरि भाइ :
गर्छस् समाधान तेरो सभापति टिमकोमात्र करोड हैन खरबछ त्यो कहाँबाट पुर्ताल गर्छस् यसको उत्तर देत
2026-07-28 18:46:11
0
ALEXANDER :
रबिको सहकारी रिण राज्यकोषबाट तिरेर समाधान हुन्छ।फेरि सत्ताबाट बाहिर निस्के पछि तिर्नु पर्दा कस्तो होला।😂😂
2026-07-28 16:43:01
6
Ram Gurung Thaku :
स्याबास केटी, बडो गर्व लागेको छ, मन्त्री होस् त यस्तो, युगले खोजेको तिमी हो नानी, नडग्माइ अघि बढ्नुस, केही परे हामी छौ
2026-07-28 17:07:06
10
ROJ|NDR@🫰🤝 :
अहिले को सबैभन्दा राम्रो मन्त्री
2026-07-28 20:07:02
1
कृष्ण लम्साल (सेतोदारी🙏) :
न आतिनु र अरु का पार्टी कुरा नसुन्नु वहाँ ले गर्नु हुन्छ वहाँ गरिब को पीडा र बुझेरा आउनु भाको 1 बर्ष ढुक्क घर बश्नु पहिला का भ्रष्ट ले जस्तो झुठो बोल्नु हुन्न्🙏
2026-07-28 16:59:17
2
@BraiN🇳🇵🇯🇵 :
She’s brilliant minster ❤️❤️❤️
2026-07-28 21:15:52
2
Sangam nepal🇳🇵🇳🇵 :
ठूलो बचतकर्ताहरूको आयस्रोत पनि खोज्नुपर्छ। देशमा दुई नम्बरी गरेका धनहरु सहकारीमा लगानी गरेका छन्।
2026-07-28 21:42:53
1
ramanji singha15 :
ab 1 lakha samma KO bachat rakam KO 25% dar le karmik rupama 60/60 din KO farak ma firta ko list anusar din Milne gari kosh Ra shrot khada garnu paryo
2026-07-28 18:11:38
1
To see more videos from user @rameshdhn9, please go to the Tikwm
homepage.