@riteshritesh825: गरिब भएर जन्मिनु मेरो गल्ती थिएन, तर गरिबीले संसारको हेपाइ, थिचोमिचो र समाजको तिरस्कार सहन बाध्य बनायो। 😔💔 आफ्ना मान्छेहरूलाई दुई छाक खान र राम्रो भविष्य दिन, आँसु लुकाउँदै परदेशिनु मेरो रहर होइन, बाध्यता हो। ✈️🥀 एक दिन यही दुःख, पसिना र संघर्षले मेरो परिवारको मुस्कान फर्काउनेछ भन्ने आशा बोकेर आज पनि अगाडि बढिरहेको छु। 🙏❤️#Respect #foryoupage #goviral #growmyaccount
कस्तो आँसु आयो बिचर दाजुको सपना पूरा भएर फर्केको भिडियो पनि देख्न पाउ भगवान 🙏🙏🙏
2026-07-28 19:01:50
219
Gunaraj (भाग्य हराएको मान्छे ) :
म धेरै पटक आउने जाने गरे , सबैको गलामा हुदा मेरो नहुदा अनाथ हुँ जस्तो लाग्थ्यो
2026-07-30 16:53:44
14
puspa subedi :
संसारभरिको सबै खुसी मिलोस् दाइलाई😳
2026-08-01 06:13:15
3
🇳🇵पुरबेली राइनी हो नि फेरि🫶 :
परदेशी हिन्नु रहर होइब बाध्यता हो भखर काम सकेर tik tok हेर्दै थिये उहाको भिडियो देखे आँसु आयो त्तो दिन सम्झदा अनि उहाँ दाइको एक्लो पन अनि अन्जान बैनी ले सम्मान गर्नु भयेको देख्दा😥🙏🇳🇵
2026-07-29 05:25:14
15
suk maya thokleng limbu :
hami pardesi ko yestai ho garib hunu jati ko naramro rahixa aafnu balbacha xodera hinu parne😥😥
2026-07-30 14:33:45
3
सान्ता जि सि 💓 :
हामी नेपाली काे मन कति ठुलाे हुन्छ हामी हरु सबै लाई मान र सम्न गर्छैउ
2026-07-29 09:02:12
51
DANGER⚡⚡⚡ :
यस्तो भिडियो पोस्ट नगर्नु न। हामी परदेशीलाई मन थाम्न गाह्रो हुन्छ। 😭😭
2026-07-29 19:55:36
31
विपना नाथ :
विचार दाजुको सपना छिटै पूरा होस्♥️
2026-07-30 17:49:08
1
👩🍳 CHEF💎पारश🇳🇵💙 :
ठुलो आश बोकेर गयका उहा दाजुको सपना पुरा गरिदिनु होला plz भगवान 😳😳😳 आशु खसेको थाहै भयन
2026-07-31 10:54:15
3
mira :
बिचार भाई लाई देख्दा सारै नरमाइलो लाग्यो 😭😭😭😭♥️♥️♥️🙏🙏✈️✈️✈️✈️😭😭
2026-07-30 13:24:43
12
KUMAR RANA1989⚔️ :
कस्तो आखाबाट आँसु आयो हामी नेपालीकाे पीडा कस्ले बुझिदिन्डि छ 😭😢😭😭
2026-07-29 10:34:07
6
Basanta Bohara :
यो दाइको भगवानले रक्षा गरून यो दाइका सबै इच्छा पुरा हुन😭😭😭😭😭
2026-07-30 09:08:06
6
mr sundas :
म पनि एसरी नै आको हो परिवारको खुशी खोज्नु आको तर आज आफ्नै खुशी हराए। बुजेनन मेरो दुख र पशिना को मुल्य परिवारले आज पोइसा छ तर मन मा खुशी छैन सबै परिबतन हुदा रैछन पैसा भए।
2026-07-31 13:13:06
2
yam.bdr.khadka :
bichara
2026-07-30 11:30:03
2
resm17🇳🇵 :
yo vandaa ni tallo istar baata aako hum ma pani
2026-07-31 13:08:59
1
linamgr97 :
बिचरा🥹
2026-08-01 04:28:50
1
gyanukcmagar :
Vagaban hajurko sathma hun raxya garun dherai pragati hosh 🥰🥰🙏
2026-08-01 04:26:33
1
To see more videos from user @riteshritesh825, please go to the Tikwm
homepage.