सर मेरो बिचारमा लक्ष्मी दिदी र कृष्णा यादव राई कार्वाही गर्नु पर्छ
2026-07-29 06:11:18
24
SATYAJEET :
धेरैलाई के भ्रम छ भने उनीहरूले बलजफ्ती धर्म बचाउन सक्छन्। धर्म आफैले पालन गरेर बाँच्छ। अनि आफूले धर्मलाई बचाउने होइन तर धर्म पालन गरेर चाहिँ आफू बाँचिन्छ!
2026-07-29 14:43:24
3
suman :
asto haru x npl ma
2026-07-29 08:43:32
8
####simpol_boY#### :
good jobe Nepal police 🥰🥰
2026-07-29 07:49:27
6
❤️❤️❤️❤️❤️❤️❤️ :
यसलाई जेल हालीहल्नु पर्यो सरकार पहिले।मात्र आतंक झन् फैलिन्छ
yasto dangai failaune manchhe lai thulo bhanda thulo karbai hos
2026-07-29 08:27:09
3
마헤시 림부 :
यो त पुरानो हो तर पनि अहिले भएको घटना मा पनि भन्न सकिन्न??
2026-07-29 10:33:34
2
Anwar Khan :
Good job police
2026-07-29 04:43:47
1
:
think you Nepal Police Ani haru Lai karwahi hunu paryo
2026-07-29 02:49:39
2
UNIK KD :
धर्म बचाउन एकदमै राम्रो हो। तर धर्मको नाममा देश जलाउने एकआपसमा काटमाट गर्ने यो सबैभन्दा ठूलो अपराध हो। धर्मको नाममा देश जलाउँदा पछि धर्मलाई कसरी जोगाउँछ तिनी धर्मका पुजारी हरू धर्मको बारेमा केही थाहा छैन धर्म कसरी जोगाउनुपर्छ भन्ने कुरा त्यो पनि थाहा छैन सबैभन्दा पहिले गएर महाभारत रामायण पढ त्यसबाट के भन्न खोजेको छ त्यो सिका अनि आएर धर्म बचाउ धर्मको बारेमा ज्ञान देउ. धर्म बचाउनु यो मतलब होइन कि एउटै देशमा बसेका सबै एकआसमा नागरिकहरुलाई मार्ने कापमाट गर्ने.
2026-07-29 14:04:36
1
To see more videos from user @786yahabibi, please go to the Tikwm
homepage.