@samaya202: सुनसरीमा जातीय मतभेद हुनु, मध्यरातमा भारत सरकारको गाडी अनेक बाहाना बाजी गरी नेपाल छिर्नु र नेपाल भारत सिमानामा दिनरात सुरक्षा व्यवस्था हुनु पर्नेमा सुरक्षा को नाम मा एक जना पनि यही समयमा उपस्थित नहुनु कुरो के हो गाईज ? कमेन्ट गर्नु होस #tik_tok_ #foryoupagе #goviral #myvideo #support_me
राजा बिनाको देशमा यस्तै हुन्छ एक दिन नेपाल नरहन सक्छ 🙏🙏🙏🙏
2026-07-28 22:38:00
283
C B Krishna :
अब राजा बिनाको कुनै बिकल्प छैन।जय देश जय नरेश🇳🇵🇳🇵🇳🇵
2026-07-28 22:49:39
133
vOodoO child :
Hey vagwan
2026-07-29 02:31:46
3
ujan tamang :
हर्क ले यही कुरा उठाउँदा सबैले खिल्ली उडाउने हरु यता आखा च्यातेर हेर
2026-07-29 03:10:20
48
SUNITA Rai460 :
so sad news
2026-07-29 07:36:09
0
🌷माईला सोल्टी🌷 🍁🍁🍁🍁 :
बोर्डरमा सुरक्षाकर्मी कसरी नराखेको अचम्म😳😳
2026-07-29 02:38:53
53
Shiva Shamvo :
good news for Nepal man🙏
2026-07-29 01:26:35
0
🇳🇵AD :
सुदन गुरुङलाई जानकारी होस ।बोडरमा यस्तो हुँदा समेत गृहमन्त्री मौन !!!!!!!!!!!!
2026-07-29 02:43:19
49
kale :
good job sir
2026-07-29 01:05:14
0
🇳🇵🇧🇭Govinda🇧🇭🇳🇵🇳🇵 :
good job
2026-07-29 07:36:16
0
Anand jabegu🎵🎙️🎙️🎵❤️🎙️ :
हर्क साम्पाङ ले त बारम्बार भन्दै आएका छन्, “सीमा क्षेत्रमा बजेट छुट्याएर तारबार लगाऊ, सेना (आर्मी) खटाऊ।” तर तिमीहरू खालि विरोध मात्र गर्छौ। अब हेर्दै जाऊ, के–के हुन्छ।
हरेक कुरामा विरोध गर्ने, राम्रो कामलाई पनि नदेख्ने बानी छ। हर्क साम्पाङलाई पनि निरन्तर विरोध गर्छौ। उनले आफ्नो ठाउँमा सरकारी बजेटको भर नपरी धेरै विकासका काम गरेका छन्। त्यसको पनि कदर गर्दैनौ।
ल, विरोध गर्दै गर। समय आएपछि सबै कुरा आफैँ थाहा हुनेछ।
2026-07-29 01:01:14
94
9766066surbd :
भारत बालेन लाई ढाल्न लागिपरेको छ यी पुराना भ्रष्ट दलाल हरु संग मिलेर यिनिहरु लाई ठेगान लाउन सकिएन भने यो सरकार धराप मा छ है
2026-07-29 04:25:19
6
Niru basnet :
अब राजा अाउनै देश बचाउ अन्तिम बिकल्प राजा नै हुन😩
2026-07-29 02:03:38
14
Jbr :
याे द्वन्दकाे मुल कारक भारत हाे।
2026-07-29 00:39:22
36
S❤️S tamang :
राजा आउ देश बचाउ जय देश
2026-07-29 00:12:36
29
basanti oli :
यस्तै देशप्रेमी पत्रकारलाई सिपीहीको दर्जा दिनु पर्ने हो🥰🥰🥰🥰🥰🥰
2026-07-29 02:31:47
12
Narayan pd Adhikari :
धेरै धेरै धन्यवाद पत्रकार जि ,तपाइ प्रति नमन छ
2026-07-29 02:01:54
9
मगर कानछा (सैनिक) :
यो सरकारले देश बचाउन सक्दैन
2026-07-28 23:42:38
5
himanshuyaakthumba :
खटाउछ खटाउछ गृहमन्त्रीले A I निर्मित भिडीयो बाट ।
2026-07-29 00:50:04
9
tekesh k.c :
सुदन गुरुङ को हातम रहृयो भने देश खरानी हून्छ रबी ले आफ्नो हातम लीनुपरने भयो कमान
2026-07-28 23:39:24
22
nepali songa :
border secure garnu parxa
2026-07-29 00:28:57
6
Ganesh Rajdagh :
हेल्लो सर्कार के पआरा हो किन हेल्चेक्राइ हो
2026-07-28 23:54:43
6
सरोज :
सिमानामा सुरक्षाकर्मी खटाउनुपर्ने होइन र सिमानामा काँडी तार लगाउनुपर्ने पर्खाल लगाउनुपर्ने होइन र ❤️
2026-07-28 23:58:48
5
To see more videos from user @samaya202, please go to the Tikwm
homepage.