@arunyyyyyy: #fyp #viral #blowthisup #cloudxview #caption

Arunnn 
Arunnn 
Open In TikTok:
Region: NP
Wednesday 29 July 2026 01:24:50 GMT
44752
3347
321
240

Music

Download

Comments

sanbii_07
🐉S.$.S❤️‍🩹GaNtii🐉 :
हरेक छोरी को बाबा राजा त हुँदैन , तर हरेक बुवाको लागि आफ्नो छोरी राजकुमारी हुन्छिन !!🫂🙏
2026-09-11 17:46:55
5
mr_wagley
KAUSHAL WAGLE :
त्यही दिनदेखि आफैँप्रति शङ्का लाग्न थाल्यो जब आफ्नो रोजाइ गलत साबित भइदियो !!🥹✅
2026-08-19 04:17:29
45
deeya.dng4
दिया दोङ.!💕 :
फूल मन पर्छ भने पात नहेर्नु मन मिल्छ भने जात नहेर्नु ..!हाई 🙇🏻‍♀️💕
2026-07-29 02:05:02
39
ur.sweetie5
🫶 :
You cheat me I'm not cheating back My loyalty will hurt you in the end💖
2026-07-29 01:46:16
20
kanxa_vai_03
pらじゃl.17. :
पानी पर्याे छाता थिएन छाता हुनी सँग नता थिएन 🥰
2026-07-29 11:36:33
21
mootu51
Su_Zu-Ka🐣 :
आफ्नो खुसी त्यागेर पनि मेरो मुस्कान रोज्ने, मेरी आमा नै मेरो संसार हुनुहुन्छ। 🥹❤️
2026-09-07 15:54:27
12
goreyy777
®️!! :
सबैको भाग्य एउटै हुदैन काेही सबैको माया पाएर हुर्केका हुन्छन् त कोही सबैकाे एक एक बचन सुनेर हुर्केका हुन्छन्🥹❤️
2026-08-14 10:25:58
13
itsaasu22
Ayu🥲 :
Sabha lya rufa hyarya Tara mana ma bhako dhukha kailya Pani dyakhyanan 😭🥲
2026-08-02 11:22:46
1
poojaa392
🖤पुजा🤍 :
प्रेमको हार ले भन्दा नि जिम्मेवारी को भारले यसरी गलायो कि सपनाको चिहान सङ्गै मेरो चिता जल्ने भो😳🥺
2026-08-24 12:51:04
10
itsme.minu0
M🦚 :
तिमी परिवर्तन हुनुमा कुनै गुनासो छैन मलाई त मेरो विस्वासमा लाज लागेको छ !!
2026-08-20 16:00:55
9
ale2.12
SAMIKSHA 🖤 :
alone life is better then fake people 😏
2026-07-29 03:54:06
2
yourmiss28
亗 A T H E N A ×🧿 :
man lagyoo bolyoo Man lagena ko ho..🥺🥺🥺
2026-08-25 17:17:29
1
bipu_ji
'Y🅾️ur_K🅰️Zℹ️ℹ️'🌸 :
दुई शब्दको "बाबा"दुई शब्दको "आमा"नै मेरो चार अक्षरक भगवान हुन्!😘❤️
2026-08-22 14:03:52
8
sanyy800
Sanuh 👻 :
आँसु आँखामै रोक्न सिके अनि पिडा मुटुमै राखेर हाँस्न.!! ❤️‍🩹😊
2026-09-10 15:22:06
1
shristy_9_1_
S🫶🏻 :
अरूको मन नदुखोस भनेर सोच्दा सोच्दै आफ्नो मन हजारौं पटक दुखेको पत्तै पाईन...!!🥺💔
2026-08-23 13:57:17
4
guddu07534
Mr. GU D DU 🇳🇵 :
म खराब मान्छे खराब समयमा काम लाग्न सक्छ, सम्झनु ।" . . . #
2026-09-02 15:20:31
2
uraj001
Uraj :
गन्तव्य नै हराएको मान्छेलाई के कुराको डर ? सहयात्री छुटोस् या बाटो नै मेटियोस्।
2026-09-08 02:55:09
3
senshatamangball
Möîçhyãgñïí😘♥️ :
सम्झाउन बुझाउनको लागि हर कोही छन्। आजभोलि पर्सि गर्दागर्दै समयहरू पनि बितिराछन्। तर हजुरको याद अनि त्यो सँगै बिताएको पलहरू न पुरानो भएर नै गयो नबिर्सन नै सकियो। थाहा छ सम्झाउन सजिलो हुन्छ। तर आफैले गर्न गाह्रो हुन्छ। जिम्मेवारीहरू सबैको हुन्छ जिम्मेवारीको भारी बोक्दै गर्दा समय कम होला। कुटो कोदालो र हँसिया समातेर दुःख गरेर हुर्केकी हुँ म पनि तिम्रो पुरै रातदिन मलाई देउ भनेर त भन्दिन नि फर्केर आइदेउ हप्ता दिनमा एकवचन भएपनि मिठो बोलिदेउ म तिम्रो त्यो मिठो स्पर्श मा नै संसार रचेर बस्छु। आजको जिम्मेवारी वन र कर्तव्यलाई हामीले समय दियौँ भने भोलि आफ्नो कहानीको राजा आफू बन्नु अनि रानी म भनुँला। फर्की आउ please, 😭😢💔
2026-08-31 09:04:52
1
ramansharma7411
Ra. man :
“तिमीलाई पाउनु मेरो भाग्यमा थिएन, तर तिमीलाई माया गर्नु मेरो जीवनकै सबैभन्दा सुन्दर गल्ती थियो।”
2026-09-06 19:06:22
1
abi.poudel065
Abi Poudel065 :
जरुरी छैन कि म हरकोही लाई राम्रो लागोस्, हरकोही त मलाई पनि मन पर्दैन.
2026-09-11 17:48:17
2
pritikaaa3
Pritikaaa :
"सोचेकै थिन यसरी कोही आउने छ जिबनमा जिन्दगी भरी नजाने गरी बस्ने छ यो मनमा"..!!❤️
2026-08-06 10:08:42
1
badboys.2066
Mr ᏦʀᎥsʜɴᴀ 冬 :
i:कस्को आँसु पुस्न जाम म खै??? कयौं सम्बन्ध बिकाउ छ्न यहाँ जति देखिन्छ त्यो भन्दा धेरै धन सम्पती र रुप मै बिकेका छ्न्🤦‍♂️🙏
2026-07-29 03:14:21
2
mr.raeee0
निशब्द यात्री....!! :
माया मोह त्यागौं जोगी बनौ 😂
2026-08-20 14:39:53
0
To see more videos from user @arunyyyyyy, please go to the Tikwm homepage.

Other Videos


About