अर्को चुनाव मा थाहा हुन्छ।, अन्तिम विकल्प राजा नै हो🥹🥹🥹😭😭
2026-07-31 15:17:48
1
manishsingh :
rip
2026-07-30 11:02:50
1
❤️_D_e_v _S_ã_h_❣️ :
rip 😭😭
2026-07-30 04:54:56
1
NEPALI BOY🇳🇵🚩 :
Rip
2026-07-30 06:58:51
1
Silip Patel :
om Shanti
2026-07-30 10:47:31
1
Kishan Ram :
"नमस्कार सबै जनालाई, म नेपालको छोरो किशन राम।
नेपाल एउटा बहुधार्मिक राष्ट्र हो, जहाँ विभिन्न धर्म मान्ने मानिसहरू बसोबास गर्छन्। यस्तो अवस्थामा पनि हिन्दू र मुस्लिमबीच लडाइँ-झगडा हुनु एकदमै गलत कुरा हो। आपसमा झगडा गरेर देशको विकास हुँदैन। यदि हामी यस्तै विनाशकारी बाटोमा लाग्यौँ भने नेपाल अगाडि बढ्न सक्दैन, झन् पछाडि पर्छ। त्यसैले विनाश छाडेर नेपाललाई अगाडि बढाउन र विकसित बनाउन आवश्यक छ।
आज धेरै मानिसहरू अनावश्यक विवाद र विनाशमा फसेर पछाडि परेका छन्। नेपालका लागि लड्ने र देशका लागि केही गरेर देखाउने मानिसहरूको नाम मात्र इतिहासमा अमर रहन्छ। हिन्दू र मुस्लिमबीच लडाइँ गराएर न हिन्दूलाई कुनै फाइदा हुन्छ, न त मुस्लिमलाई नै।
अब के गर्ने त? हिन्दू र मुस्लिमबीच एकता बढाउनुपर्छ र त्यही एकताको बलमा सम्पूर्ण देशलाई बचाउनुपर्छ। केही समयअघि तीन-चार जना हिन्दूको मृत्यु भएको घटनामा निष्पक्ष छानबिन गरी दोषी (हत्यारा) को हो पत्ता लगाएर उसलाई कडाभन्दा कडा सजाय दिलाइनुपर्छ।
यस विषयमा तपाईंहरूको के विचार छ? बुझ्न सजिलो हुने गरी आफ्नो प्रतिक्रिया (कमेन्ट) दिनुहोला।"
2026-08-01 02:42:00
0
🦋Dream ❤ Girl🦋 :
rip😞
2026-07-30 10:13:42
1
.akshay32🚩🚩 :
💐💐💐
2026-07-30 03:53:19
1
ᴀᴋܓRAJA-◥᭄ :
allahu Akbar
2026-07-31 07:02:00
2
Ram Bhagat mandal :
Hardik sardhanjali
2026-07-31 05:19:39
1
To see more videos from user @bhojpuriya_lover432, please go to the Tikwm
homepage.