@sidhakura_official: सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीबारे के भन्छन् रवि लामिछाने? #SidhaKura #rabilamichhane #nepalpolitics #balenshah

Sidhakura
Sidhakura
Open In TikTok:
Region: NP
Wednesday 29 July 2026 05:14:02 GMT
13451
983
18
28

Music

Download

Comments

akonlama
Akon Lama :
We love always rsp 🔔🔔sarkar
2026-07-29 13:21:56
0
nishchalchams
Milan Chamling :
Yes you are right 👍👍👍👍
2026-07-29 08:48:44
1
tashidele
बज्र 🪷 :
देश संकटमा छ, जनता त्रासमा छन्। सुनसरीमा साम्प्रदायिक तनावले जनधनको क्षति भइरहेको बेला नेतृत्व फेसबुकको स्टाटसमा व्यस्त देखिनु दुःखद छ। सर्वदलीय बैठक बोलाइन्छ, तर प्रधानमन्त्री र गृहमन्त्री नै उपस्थित हुँदैनन् भने त्यसलाई जिम्मेवार नेतृत्व कसरी भन्ने? संकटको बेला अनुपस्थित हुने नेतृत्वले जनताको विश्वास जित्न सक्दैन। देश फेसबुक पोस्टले होइन, निर्णय, जिम्मेवारी र मैदानमा देखिने नेतृत्वले चल्छ। कुर्सीमा बस्नु र नेतृत्व गर्नु एउटै कुरा होइन।
2026-07-29 06:09:03
4
hemrajdhamala1
ʜᴇᴍʀᴀᴊ ᴅʜᴀᴍᴀʟᴀ :
कुरा मिलाउन नि गाह्रो छ.... 😂
2026-07-29 06:04:59
3
jittamang23
Jit Tamang95 :
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏जय अहिलेको सरकार
2026-07-29 05:55:43
1
rajkumar_bishwokarma7
Rajkumar Bishwokarma :
कुर्चीमा बसेकालाई पिर छैन बिचरा रवि लामिछानेलाई पिर छ।
2026-07-29 13:04:06
3
uddabbudhathoki1
Uddab Budhathoki :
❤️❤️
2026-07-29 07:07:53
0
youvrai
youvrai :
यस्तो कुरामा पार्टीले बैठक बोलाउने होइन सरकारले बैठक बोलाउनु पर्यो नि त सरकार जिम्मेवारी हुनुपर्यो नि त।
2026-07-29 10:35:24
2
novote7
s p :
ani eagle kina ni Rabi dai
2026-07-29 05:48:06
0
k.b.chand
@🧑‍⚕️K.B.Chand🌞♥️ :
यस्तो संवेदनशील अवस्थामा बैठक सरकारले बोलाउनु पर्ने हैन र??? थुक्क सरकार !!मुर्दाबाद सरकार!!! कि धार्मिक द्वन्द नियन्त्रण गर्न सकिएन भन्दै विदेशी सेना ल्याउने चाल हो?????? यस्तो अवस्थामा प्रधानमन्त्री केवल फेसबुक स्टाटसमा सीमित देखिनु र सर्वदलीय भेलामा प्रधानमन्त्री तथा गृहमन्त्रीको अनुपस्थिति रहनु गम्भीर प्रश्नको विषय बनेको छ। संकटको बेला नेतृत्व सामाजिक सञ्जालमा होइन, घटनास्थल, संवाद र जिम्मेवार निर्णयमा देखिनुपर्छ। देशलाई आश्वासन होइन, प्रभावकारी कार्य आवश्यक छ।
2026-07-29 07:27:07
1
b.ee794
00:00pm :
अचम्म छ के का बिसय मा दल को बैठक हो भन्ने पनि जनता लाई थाहा हुदैन र???? झुक्काउन पनि केसारो छर्ङ्गै झुकाउछ हौ ठगाहाले🤣🤣
2026-07-29 10:08:59
0
rambopanday123
Rambo Panday :
😂😂😂😂😂
2026-07-29 05:51:32
0
partynextdoor298
ROLLING PAPER :
😂😂😂
2026-07-29 05:44:48
0
madhav.paudel46
Madhav Paudel ✅ :
🙏🙏🙏
2026-07-29 05:49:47
0
khimbd
Khim :
❤️❤️❤️
2026-07-29 14:18:09
0
To see more videos from user @sidhakura_official, please go to the Tikwm homepage.

Other Videos


About