@sajhareport: यस्तो बेला पनि प्रधानमन्त्री ठालु भएर बस्ने ? समाचार कमेन्टमा

Sajha Reports
Sajha Reports
Open In TikTok:
Region: NP
Wednesday 29 July 2026 05:54:42 GMT
1119
39
3
1

Music

Download

Comments

neemsiwakoti
иєєм :
सर्वदलीय बैठकमा प्रधानमन्त्री किन आउन पर्ने हो ओइ? जसले महामन्त्री को जिम्मेवारी ढंगले पूरा गर्न सकेन उसले प्रधानमन्त्रीलाई सिकाउने?
2026-07-29 11:09:15
0
jwalabir.bghalan
Bir Bahadur Ghalan(ज्वाला ) :
सहि हो
2026-07-29 14:50:21
0
k.b.chand
@🧑‍⚕️K.B.Chand🌞♥️ :
यस्तो संवेदनशील अवस्थामा बैठक सरकारले बोलाउनु पर्ने हैन र??? थुक्क सरकार !!मुर्दाबाद सरकार!!! कि धार्मिक द्वन्द नियन्त्रण गर्न सकिएन भन्दै विदेशी सेना ल्याउने चाल हो?????? यस्तो अवस्थामा प्रधानमन्त्री केवल फेसबुक स्टाटसमा सीमित देखिनु र सर्वदलीय भेलामा प्रधानमन्त्री तथा गृहमन्त्रीको अनुपस्थिति रहनु गम्भीर प्रश्नको विषय बनेको छ। संकटको बेला नेतृत्व सामाजिक सञ्जालमा होइन, घटनास्थल, संवाद र जिम्मेवार निर्णयमा देखिनुपर्छ। देशलाई आश्वासन होइन, प्रभावकारी कार्य आवश्यक छ।
2026-07-29 11:38:35
0
To see more videos from user @sajhareport, please go to the Tikwm homepage.

Other Videos


About