Ho rai6 sathi mawo badi ko halt farkera hernu pardaina hola ??
2026-08-25 08:44:02
0
kamalbahadurghimi :
kasle garxata maobadile garxa
2026-08-24 13:50:01
0
H B thapa Magar :
राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेसम्म कुनै त्यस्तो नराम्रो काम गरेको छैन देश र जनताको हितको लागि काम भैरहेछ चार महिनामा केनै गर्न सकिन्छ र कलकारखानाहरू खुल्दैछ सुकुम्बासीले लालपुर्जा पाएका छन तपाईं पनि एमाले काँग्रेसको माओवादीको सपोर्टमा बोल्दै हुनुहुन्छ सोच्नुस त
2026-08-22 16:47:28
3
Niraula Netra :
तिमी कसको बारेमा बोल्न मन छ पुराना बा को बारेमा हो नि
2026-07-29 10:21:07
10
damandhami347 :
2026-08-25 09:10:11
0
sagar :
जिबि खै
यो सरकाले १ नं.मा गर्नु पर्ने काम हो
सहकारी ठग लाई कारवाहि र सहकारी बाट खाएको पैसा फिर्ता ?
उल्टै सहकारी ठगहरुले उन्मुक्ति पायो
अब यो सरकाले राम्रो काम ग-यो भनि दिनु पर्ने जनताले ?
2026-08-23 14:11:58
1
I-do keshar :
मुर्राको सरकार सत्ता हुदा माखो नमार्ने सत्ता बाहिर भयो की सबै प्रतिगामी विदेश शक्ती 😅😅
2026-08-06 23:00:03
4
Bharat Kumar Bharati :
2026-08-23 14:46:13
0
Hukum Bahadur :
माओवादी जस्ले कथित क्रान्ति गरेर सर्वहारावर्ग को अधिनायकत्व लागु गर्छौ भनेर त नेपालि राजनिति गरेको रहेन्छ अरुका के कुरा गरौ र
2026-08-23 16:05:42
0
Ramsharan Adhikari :
तिम्रा सरकारले जनताको लागि राम्रो काम गरेको थियौ हो ?😡
2026-08-06 16:36:23
3
Bina Rana(Debina karki❤️❤️💙) :
तपाईंको पार्टी जति खराब चै हुदैहैन
2026-08-23 14:28:23
0
shivashrestha763 :
बिरोधि हो नी । कहाँ रास्वपाको समर्थन गर्छ ?
2026-08-23 06:40:41
0
Sohan Dhami :
भ्रष्टाचारि हरुको छट्पटी
2026-08-23 13:06:33
0
Krishna Thapa❤️❤️ :
तपाईंको पाटि जस्तो खराब अरु पाटि छैन गोर्खा को हिसाब मा तपाईं लाई गोर्खालिले पत्त्यानन ।।तपाईंको हार भयो
2026-08-24 09:44:32
0
padampupamanyu :
बा आमा जति गर्न सक्दैन,ऐले सम्म केहीभयन
2026-08-24 04:03:14
0
Pema Lama2832 :
👍👍🙏🏻
2026-08-22 10:55:07
0
Chetnath Gautam :
जे जस्तो भए पनि यि युवाले सहि मुल्याङ्कन गरे जस्तो लाग्यो।
2026-08-18 03:52:09
1
Rajkumar Khakural :
तिम्रो सरकारले के राम्रो काम गरेको थियो
2026-08-10 04:55:22
0
min bahadur Ghising :
यो के बोले भन्य
2026-08-22 04:24:42
0
spartakas :
Ward sadasya jita paile
2026-08-18 15:35:45
1
netragurung59 :
रुवाबासि ।
2026-08-11 15:25:26
0
Gopal Gurung :
कस्को बारेमा बोल्दैछ यो?
2026-08-17 11:41:20
0
BNT :
Which party will do then?
2026-07-29 12:41:27
0
To see more videos from user @himalayatvhd, please go to the Tikwm
homepage.