@adbn644: यदि हजुरहरू पनि विराटनगर आउँदै हुनुहुन्छ भने सतर्क भएर आउनुहोला, हिन्दू र मुस्लिम बिच भएको झगडा ले गर्दा अहिले सम्म सात जनाले ज्यान गुमाइसकेका छन् त्यसैले विराटनगर आउँदा होसियार भएर आउनुहोला खुकुरी बन्चरो हँसिया हतौडा जस्ता विभिन्न हतियारहरू प्रहार भइरहेको छ,गोली समेत चलिरहेको छ त्यसैले होसियार भएर आउनुहोला र सबैसामु भिडियो सेयर गरिदिनुहुन अनुरोध गर्दछु।#viralvideo #❣❣❣💞💞💞💫💫💫💫💫💫💫💫💫 #🥺🥺🥺🥺😥🙏🙏