🙏🌺❤️आहा❤️➖❤️यति राम्रो सुन्दर ➖प्रस्तुतिलाई
🟥साम्मान गर्दै ➖हरपल ➖यस्तै सुन्दर🌷
🟩➖प्रस्तुतिहरु ➖निरन्तर➖
🟩आइरहुन➖भन्ने➖अपेक्षा सहित🌷सफलताको शुभकामना🙏❤️💚💚♥️♥️💚💚❤️
2026-07-29 12:01:51
1
pabitra Budha magar :
❤️❤️
2026-08-02 10:35:22
1
Magar Matilal :
आहा कोति सुन्दर झर्ना🥰🥰👌👌👌
2026-08-10 16:05:17
1
it's_me_Sunil_🇳🇵🇲🇺🇳🇵 :
wow wow
2026-08-06 02:30:26
1
𝙰𝙽𝙸𝚃𝙰🦋𝙼𝙰𝙶𝙰𝚁𝙽𝙸 :
😘😘😘😘
2026-07-31 12:10:57
1
Mi.Charan sir :
@🅺🆁🅸🆂🅷🅽🅰 🆂🅷🅰🅷🅸:आहा मार्मिक भावनाले भरिएको संगीत, आत्मालाई छुने शब्द र जीवन्त कलात्मक प्रस्तुतिको यस्तो अनुपम समिश्रणले मनलाई गहिरोसम्म स्पर्श गर्यो। हरेक स्वरमा लुकेको अनुभूति, हरेक शब्दमा समेटिएको पीडा, माया र आशाले जीवनका अनेक पाटाहरूलाई सम्झाइदियो। प्रस्तुतिको हरेक भाव यति स्वाभाविक र प्रभावशाली लाग्यो कि हेर्दाहेर्दै मन भावुक बन्यो र आँखा रसाए। कथावस्तुले जे माग्यो, त्यसलाई उस्तै संवेदना, उस्तै लय र उस्तै जीवन्तताका साथ साकार पार्ने हजुरको अभिनयकलाप्रति हार्दिक सम्मान। पात्रभित्रको आत्मालाई स्पर्श गर्ने यस्तो समर्पित प्रस्तुति नै सच्चा कलाको परिचय हो। सिर्जनाका यस्ता उज्याला यात्राहरू निरन्तर अघि बढिरहून्,उत्कृष्टताको शिखरतर्फ प्रत्येक पाइला अझ दृढ बनिरहोस्। हृदयदेखि नै सफलताको हार्दिक शुभकामन ।🥰🥰🥰