@sunmayatamang893: #CapCut

sunmaya tamang
sunmaya tamang
Open In TikTok:
Region: NP
Wednesday 29 July 2026 12:12:18 GMT
2291
626
514
229

Music

Download

Comments

kamala.godar26
Kamala Godar :
wow very nice good song sister
2026-08-07 15:53:45
0
user681909006144
maya gurung22 :
❤️❤️❤️अभिव्यक्ति र आत्मिक ऊर्जा दर्शकहरूको हृदयमा उज्यालो घामझैँ उदाउँछ।तेसैले मेरो शुभकामना का हरफहरू तपाईंको प्रयासलाई अझ शुद्ध समसामयिक सामाजिकआर्थिक नैतिकताको प्रेरणामा रूपान्तरित होऊन्, तपाईंको प्रत्येक प्रस्तुति हृदय–स्पर्शी, मूल्यवान र स्मरणीय बन्दै जाओस् हजुरको प्रस्तुतिमा देखिएको सहजता, आत्मविश्वास र भावनात्मक गहिराइले हरेक क्षणलाई विशेष बनाइदिएको छ। अनुहारका सूक्ष्म भावदेखि आँखामा देखिने संवेदनशीलता र प्रस्तुतिको स्वाभाविक लयसम्म, सबै कुरा यति सुन्दर ढंगले संयोजन भएको छ कि दर्शक अनायासै त्यसको संसारभित्र प्रवेश गर्न पुग्छ। यो केवल एउटा भिडियो होइन, अनुभूति, सौन्दर्य र कलात्मक अभिव्यक्तिको सुन्दर संगम हो। हजुरको प्रस्तुति हेरेपछि मनमा एउटा शान्त, मीठो र लामो समयसम्म रहिरहने प्रभाव छोडिन्छ। साँच्चै, यस्ता सिर्जनाहरू हेर्नु भनेको आँखालाई दृश्य र मनलाई भावनाको सुन्दर उपहार दिनु हो। आगामी दिनमा पनि हजुरका सिर्जनाहरूले अझ धेरै मनहरूलाई स्पर्श गरून्, यही हार्दिक शुभकामना।
2026-08-08 08:36:40
0
kanxi.tamang330
Kanxi Tamang :
👌👌👌👌👌👌👌👌👌👌👌👌👌
2026-08-08 01:48:36
0
devimukarungrai
devi rai :
🍃मित्रता को मिठो 🪻🍃साइनो गास्दै छोटो🪻🍃 जिवनको लामो 🪻🍃सम्झना बोकेर🪻🍃 हजुरको भिडीयो 🪻🍃तिर आयको छु🪻🍃 हजुरको 🪻🍃अति रमाईलो प्रस्तुति🪻🍃 लाई हृरदय देखीं🪻🍃 उच्च सम्मान🪻🍃 गर्दै हजूर🪻🍃 को जिबन सदा 🪻🪻सुखमय बनोस🪻🍃 भगवान🪻🍃 को आशिश🪻🍃 मिलोस जिबन सोचे🪻🍃 को भन्दा 🪻🍃पनि सुन्दर होस🪻🍃 हजुरले चालेका 🪻🍃हरेक कदम 🪻🍃कदममा सफलता 🪻🍃मिलोस अनगिन्ति🪻🍃 शुभकामना🪻🍃
2026-08-01 06:05:03
1
bharat_371
करौडौंको भिड्मा एक पोईदल यात् :
wow Super
2026-08-01 04:38:18
1
hira.lama886
Hira waiba :
awesome
2026-08-03 09:57:15
1
ganga.maya42
Ganga Maya :
So beautiful
2026-07-30 04:35:36
1
ningsanglimbu123
Ningsanglimbu123 :
nice wow
2026-07-30 04:35:50
1
shyam.tamang7577
Shyam gole Tamang :
wow nice video hjr
2026-07-30 04:31:49
1
su123456720
sushila stha :
आहा
2026-08-01 09:13:47
1
rayzin.khadka
Rayzin Khadka :
सुदर पोट❤️❤️❤️❤️❤️
2026-07-30 04:36:15
1
kumari_017
kumari_017 :
खुसी नै खुसी मिलोस सधै ओठमा मुस्कान छाइरहोस❤️सधै भगवानको आशिष मिलोस कहिले पनि मायाको कमी नहोस 💐जिन्दगीको हरेक यात्रा 🌹सफल रहोस हजुरले सोचेको सपना पुरा होस सबैको मन मुटुमा❣️बस्न सफल रहनु हजुरको कला प्रतिभालाई करोडौं शब्दले बयान गरे पनि कमै हुन्छ💝 हजुरले चालेका हरेक 😘कदम हरेक पाइला पाइलामा😘 सफलता मिलोस अझै सफलताको शुभकामना हजुर💐❣️
2026-07-30 00:20:20
1
devimukarungrai
devi rai :
♥:❤️❤️❤️🙏🙏अटुट ♥️✒️मायाको ♥️✒️सौगात ♥️✒️बोकेर ♥️✒️ढिलै ♥️✒️भए ♥️✒️पनि ♥️✒️हजुरको ♥️✒️भिडियो ♥️✒️सामु ♥️✒️आएको ♥️✒️छु ♥️✒️ढिलो ♥️✒️भयो ♥️✒️भनेर ♥️✒️नरिसाउनु ♥️♥️होला ♥️✒️के♥️✒️गरु ♥️♥️हजुर ♥️✒️काम ♥️✒️पनि ♥️✒️गर्नु ♥️✒️पर्छ ♥️✒️समय ♥️✒️मिलाएर ♥️✒️भिजिट ♥️✒️गरेको ♥️✒️छु ♥️✒️हजुरको ♥️✒️भिडियोमा ♥️✒️हजुरले ♥️✒️चालेका ♥️✒️कदम ♥️✒️कदममा ♥️✒️सगरमाथाको ♥️♥️चुचुरोमा ♥️✒️पुग्न ♥️✒️सफल ♥️✒️होस ♥️✒️हजारौँको ♥️भिडमा ♥️✒️उत्कृष्टको ♥️✒️रूपमा ♥️✒️सफल ♥️✒️होस ♥️✒️सबै ♥️✒️जनाको ♥️✒️माया ♥️✒️मिलोस् ♥️✒️भगवानको ♥️♥️आशीश ♥️✒️मिलोस् ♥️✒️हस❤️♥️✒️हजुर 🙏🙏
2026-08-01 06:04:51
1
shantitamant190
Shanti Ghole💫💝 :
beautiful
2026-08-03 05:20:21
1
lankabudha161
जुम्ली छोरो तातोपानी जमीॅ :
wow nice
2026-08-03 08:14:16
1
akbarrtairt
AR BT prawasi :
@AR BT prawasi:@💞💞💞:हरेक पटक तपाईंको भिडियो हेर्दा एउटा नयाँ स्वाद, नयाँ ऊर्जा र नयाँ कलाकारिताको अनुभूति हुन्छ। तपाईं केवल अभिनय गर्ने व्यक्ति मात्र होइन, दर्शकको मनमा स्थान बनाउन सक्ने दुर्लभ प्रतिभा हुनुहुन्छ। हरेक प्रस्तुतिमा छुट्टै पहिचान, छुट्टै शैली र छुट्टै आकर्षण देख्न पाइन्छ। तपाईंले निरन्तर रूपमा उत्कृष्ट सामग्री प्रस्तुत गरेर दर्शकको माया जित्नुभएको छ। मेरा प्रस्तुतिहरूलाई नियमित रूपमा हेरेर उत्साहजनक प्रतिक्रिया दिने तपाईंको उदारताप्रति म सदैव कृतज्ञ छु। तपाईंको कुनै पनि अभिनय सामान्य छैन, सबै प्रस्तुतिहरू आफ्नै ठाउँमा विशेष र प्रशंसायोग्य छन्। यो मनमोहक प्रस्तुतिलाई हार्दिक सम्मान व्यक्त गर्दै कलाको यात्रामा अझ उच्च सफलता प्राप्त होस् भन्ने शुभकामना व्यक्त गर्दछु।।💞💞💞💞💞💞💞
2026-08-01 14:18:00
1
shanti.bohara784
Shanti Bohara :
🌺
2026-07-31 07:28:08
0
To see more videos from user @sunmayatamang893, please go to the Tikwm homepage.

Other Videos


About