मान्छेले सुद्रिन्छ भने मैका दिनुपर्छ भन्छन् अब कसरी मैका दिन सकिन्छ र😭😭
2026-07-30 03:05:40
185
pra ji ta :
म नि गको भए यस्तै हुन्थ्यो होला 😭😭😭😭म न गएर ठिक गरिछु 😭
2026-07-30 06:40:50
83
my life my choice🤣 :
मेरो पनि एहि दिन आउदै छ😭😭😭
2026-07-30 15:08:38
9
💔💐 :
मेरो नि यस्तै भन्छ्😭😭
2026-07-30 02:44:54
6
Parbati Panthi :
मेरेा सेम यस्तै छ घरमा अाउन देय भने यहि हालत हुनछ
2026-07-30 03:24:06
18
Tara Chettri CR7 🇵🇹🙅♂️ :
मेराे पनि याे दिन नआउला भन्न सकिन😭😭😭😭😭😭😭😭😭😭
2026-07-31 06:05:05
0
Bimala :
हो एकचोटि बिग्रेसि मिल्नु बेकार
2026-07-30 06:29:49
6
sasika🫂❤️😘Basnet :
mani ghr gako vaye aba yastai halat gartho hola ma na gayer thak gari 😳😳
2026-07-30 23:47:35
0
saraswati kshetri :
यो जिबनमा डर बाहेक केही छैन यो नारीलाइ
2026-07-31 04:17:24
17
カシャップ・アヌ :
म पनि गएको भये येहि हुन्थ्यो 😥😥
2026-07-30 08:01:52
13
sarita magar :
यक्लै बस्न ठिक हुनेछ
2026-07-30 13:53:46
4
pinku♥️💔 :
विश्वास कसरी गर्ने के
2026-07-31 01:41:50
5
💫Pabiबजगाईं💫 :
विश्वास नभएको सम्बन्ध टुटेकै ठीक👏👏👏
2026-07-30 07:33:12
5
lila uprety700 :
एकपटक टुटेको मन फेरि फर्किने र मेलमिलाप हुन गाह्रो हुन्छ। त्यसैले छोरीचेली सुरक्षित हुनलाई धेरै विचार गरेर मात्रै मिल्नुपर्छ। नत्र ज्यानै जान्छ यस्तै हुन्छ।
2026-07-31 04:26:37
5
Parbati Ramtel :
Malai tai vyarw kosai ko biswash lagdina rw gardina😭😭😭😭😭😭
2026-07-30 15:10:20
1
Nanu 🕊️ :
एक पटक गल्ती गर्नेले अर्को पटक गल्ती गर्दैनन् भन्न सकिदैन
2026-07-30 09:37:55
3
दुर्गा सापकोटा ॐ🙏🙏 :
मेरो नि यस्तो दिन छिटो नै आउँदै छ 😭😭😭
2026-07-30 03:41:44
7
🤍 :
के होला हामी अभागी छोरीको भाग्य पनि कहाँ सुरक्षित छौ हामी खोइ कहाँ जाने होला है 🥺कसको विश्वास गर्ने होला 🥺🥺
2026-07-30 01:31:45
7
❤️s.u.p.r.i.y.a...t.m.g.❤️ :
हे भगवान हामी छोरी मान्छेको जिन्दगी 😢😢😢
2026-07-30 15:25:26
2
bhawanabohara77 :
Astai ho xore manxy KO Zindagi 😭😭😭
2026-07-30 03:42:58
2
AUGUST 23💕💕🇳🇵🙏 :
थुक्क हामी केटिमान्छेको जिन्दगी जति राम्रो गर्दा नि जस पाइदैन लौन त अब सकिएन भनेर अलग बस्दा पनि लोग्ने मान्छेको घमण्ड अनि इगो hurt हुने😭जसरि हुन्छ आफ्नो पैताला मुनि दबाएर राखौ कहाँ खुसिले बाच्न पाउछे तेसले रुन नै पर्छ भन्ने सोच😭जति दुख पीडा दिएनी आफ्नो बुढा हो मिलौ भनेर लिन गएसी घर किन बिगार्नु भनेर आइन बिश्वास गरेर त्यो नै सबैभन्दा ठूलो गल्ती भयो उनको भगवान 😭🙏🙏
2026-07-30 12:09:54
1
Bhuma GC :
छाेरि काे कहिल्यै घर हुदैन 💔😥
2026-07-30 10:41:43
1
सगुन♥️ :
मान्छेहरू एकचोटी मौका दिनुपर्छ भन्छ्न अब कसरी बिस्वास गर्नु😢😢
2026-07-31 10:02:03
1
manjita baniya :
आनिबानि था हुदा हुदै पनि कति छिटो। बिश्वास गरिन्छ।है हामि नारि ले कठै।😭😭😭
2026-07-31 00:04:59
1
To see more videos from user @rjc4raj786s, please go to the Tikwm
homepage.