@7h11k: #اي_ليش #عادت_نشر🔁 #اغاني_مسرعه💥 #اكسبلور #humor

حـسـيــن¦ امـجـد
حـسـيــن¦ امـجـد
Open In TikTok:
Region: IQ
Wednesday 29 July 2026 17:14:31 GMT
118
14
1
1

Music

Download

Comments

.r.15a2
وتين 🫀🫂 :
لم يعد المر مهما ابد🥺🥺🥺
2026-07-29 17:32:15
0
To see more videos from user @7h11k, please go to the Tikwm homepage.

Other Videos

सूचना!! माघ ५ गते जनकपुरमा सम्पन्न कार्यक्रममा सभापति रवि लामिछानेज्युको देब्रे खुट्टामा लागेको सामान्य चोट समयसँगै बढेर हाल छालाको भित्री तहमा संक्रमण (Cellulitis) भएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जका चिकित्सकहरूको परीक्षण तथा सल्लाहअनुसार यस प्रकारको संक्रमण जोखिमयुक्त हुन सक्ने भएकाले केही दिन अस्पतालमै चिकित्सकको निगरानीमा राखी उपचार गराउनु अनिवार्य भएको छ। त्यसैअनुसार सभापतिज्यू हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत हुनुहुन्छ। चोट आफैंमा गम्भीर नभए पनि संक्रमण फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै चिकित्सकहरूको सुझावअनुसार पूर्ण उपचार र स्वास्थ्य सुधारपछि मात्र उहाँ पुनः नियमित राजनीतिक तथा सांगठनिक अभियानमा फर्किने जानकारी गराइन्छ। सभापतिज्यू सार्वजनिक रूपमा नदेखिनु भएको विषयमा चासो, चिन्ता तथा शुभेच्छा व्यक्त गर्नुहुने सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं। साथै, अन्य बिरामीहरूको उपचार प्रक्रियामा असर नपरोस् तथा अस्पताल प्रशासनलाई हुनसक्ने असहजतालाई मध्यनजर गर्दै भेटघाटका लागि अस्पताल नआईदिनुहुन सम्पूर्णमा विनम्र अनुरोध गर्दछौं। धन्यवाद। अविनाश आचार्य स्वकीय सचिव #everyone #rastriyaswotantraparty #rabilamichhane #ghanti #share @रबि लामिछाने समर्थक @user81596895711

About