भगवान हुन्छ हुँदैन भन्न मिल्दैन। ढोल पिटेर कामेर जिब्रो बाहिर निकाल्दैमा भगवान चरेको हुन्छ भन्ने विश्वास म मान्दिन। भगवानलाई कसैले देख्न सक्दैन। भगवान निराकार छन्। कुनै आकार हुँदैन भगवानको नाम बेचेर सबैलाई दर देखाएर पैसा उसले काम भइराखेको छ त्यो बन्द होस् बिदिका नानीले भनेको आज यो एउटा प्रमाण सत्य भयो। तपाईँ हामी सबैले मनको मैल पखाल्नुस्। मनमै भेटिन्छ भगवान। मठमन्दि धाउने भनेको मनको शान्त मेटाउन हो। जय शम्भु, जय पाथिभरा माता सबैलाई कल्याण गरुन् सबलाई सद्बुद्धि दिनुहोस्।🙏💐
2026-07-30 03:33:28
2
1983march16 :
के कारणले समातेको हो कारण खुलाएर पोस्ट गरेको भए राम्रो हुन्थ्यो
2026-07-30 00:26:45
2
लिला घिमिरे :
यो चै राम्रो भयो
2026-07-29 22:16:31
3
sameer Sunar :
Good 👍
2026-07-30 03:33:46
0
गाउलेमान्छे :
यति झुट क्याप्सन नलेखौ है
2026-07-30 05:26:20
0
Bahi tamang :
good job Nepal police
2026-07-30 04:33:33
0
Kamal :
2026-07-30 03:57:48
0
Bishnu Biswokarma :
good
2026-07-30 04:24:30
0
Budda Shakya :
एस्लाइ तुरुन्तै मुद्धा चलाएर जेल हाल्नु पर्छ
2026-07-30 00:12:30
8
achu :
mata le astina posion khanu vako thiyo,is she alive or dead
2026-07-30 00:25:33
1
Uma Khadka :
Dherai ramro👍
2026-07-30 03:38:43
0
krishna ale 110❤️🇳🇵 :
गाउँ गाउँमा पाप र धर्मको डर देखाएर पुजा सुजा अनेक भन्ने ठग्ने र लुट्नेहरुलाइ पनि पक्रन पर्ने।
2026-07-30 03:44:09
0
jaggu357 :
नेपाल पुलिसले धन्दा पानी बन्दा गरिदियो 🤣🤣🤣
2026-07-30 04:51:45
0
Ranjana :
गुड
2026-07-30 03:31:42
0
To see more videos from user @nepal.share.marke5, please go to the Tikwm
homepage.