@mrrnawalpur: सम्पूर्णमा राधे राधे। सनातन धर्म संस्कृति जगेर्ना हेतु हरेक शनिबार नियमित रूपमा सञ्चालन हुँदै आएको हाम्रो MRR साप्ताहिक भजन कार्यक्रम यस हप्ता नवलपुरको गौरव, सुन्दर तथा ऐतिहासिक धार्मिक धरोहरको रूपमा परिचित शाश्वत धाममा आयोजना हुँदैछ। नवलपुर वासी तथा नवलपुर वरपर रहनु भएका सम्पूर्ण भक्तजनहरूलाई यस दिव्य भजनमा सहभागी भई भक्ति, श्रद्धा र आनन्दको अनुपम अनुभूति लिन हार्दिक निमन्त्रणा गर्दछौँ। आफ्नो परिवार, आफन्त, नातागोता तथा साथीभाइहरूलाई समेत साथमा लिएर आएर यस पावन भजनमा सहभागी भई दिव्य लाभ प्राप्त गर्नुहोस् र आफ्नो जीवनलाई आध्यात्मिक ऊर्जाले भरिपूर्ण बनाउनुहोस्। आउनुहोस्, भजनमा रमाऔँ, भगवानको नाममा जोडिऔँ, र दिव्य लाभ प्राप्त गरौँ। राधे राधे! @TEAM CHITWAN 🚩 @MRR भजन बुटवल @MRR भजन सुर्खेत @भजन किर्तन समूह बागलुङ @YUBHA BHAJAN POKHARA #mrr #mrrbhajan #mrrbhajannawalpur🙏😊