@user411065303301: रवि लामिछानेको सोच विचार काम गर्ने शैली र देश बनाउने भिजन देखेर हामीले रवि लामिछानेलाई समर्थन गरेका हौँ। रवि लामिछानेलाई साथ सपोर्ट गरेका हौ। सधैँ गरिरहन्छौं देशलाई रवि लामिछानेले जबसम्म माया गर्नुहुन्छ तबसम्म ✊✊🇳🇵🇳🇵#foryoupage #fyp #rabilamichhane #tiktokviral #rastriyaswotantraparty
रबि भनेको नेपालकै राम्रो नेता हो जन्ताले बुज्ना नसकेको मात्रा हो
2026-07-30 09:08:00
39
Tek Bahadur Gurung :
रवि जस्तै सबै नेता यस्तै भइदिएको भए नेपाल उहिले बनेर कहाँ पुगिसक्थ्यो नेता भनेको रवि जस्तो हुनुपर्छ र प्रधानमन्त्री हुनपर्ने हो तर अहिले चाहिँ पार्टीको सभापति मात्रै हुनुहुन्छ उहाँ। त्यही पनि एकदम सलर छ रवि दाईलाई
2026-07-30 06:53:09
19
Parsan Lama Parsan L :
पत्रकारलाई रबिले दिएको जवाफ सन्सारभरिको मान्छेलाई चित्तबुज्दो छ ।
2026-07-30 03:52:21
27
himprasadghimire :
🥰
2026-07-30 04:18:45
4
Lila Parajuli :
रवि राम्रो काम गर्दै जानुपर्छ है। हजुरहरू ३० करोडको छौ हामी जनताहरु राम्रो काम गर्दै जानुपर्छ है।🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
2026-07-30 11:40:09
6
tejprasadbhandar8 :
सहि जबाफ रबि सर
2026-07-30 05:40:06
4
Singhbina02 :
साहि जवाब jay Nepal
2026-07-30 06:58:41
4
🌺Maya🌺 Ghising♥️♥️🇳🇵🇳🇵 :
jay hoss Rabi sir🙏🙏
2026-07-30 10:00:43
2
Surya Ghimire 🇳🇵🇸🇦 :
त्यसै रवि दाई भएका हैनन्
2026-07-30 08:07:39
2
Kri Shna :
जय जय रबि दाई जिन्दावाद 🙏🙏🙏🙏
2026-07-30 15:39:17
1
Man Kumari Rana :
जय रबी बालेन सुदन सरकार 👍👍👍👍
2026-07-30 04:35:56
10
Shabi Kc1234 :
jay rabi sir jay banie sir jay gantig❤❤❤👍👍
2026-07-30 05:54:12
2
Maya mishra :
जय घन्टी आहा कति मिठो भोलि हो रवि दाईको मन मुटु नै छु नि शब्द रवि दाई कति महान हुनुहुन्छ है हजुर सही भन्नुभयो। हिजोको आन्दोलन र आजको आन्दोलन फराक ढङ्गले भइराखेको छ त
2026-07-30 03:53:05
4
Jeny magar :
रबि जति को अरु कोहि छन होला
2026-07-30 08:18:40
2
🌼samju🌼🫶 :
रबि नेपाल को यक मात्र आशा भरोसा बोकेको नेता हो 🙏
2026-07-30 11:38:20
1
प्रदेसी ठुले :
जय रबि सर ।सहि कुरो गर्नु भयो।
2026-07-30 09:32:00
1
Purna Limbu :
रिघ्त👍👍
2026-07-30 04:48:44
1
To see more videos from user @user411065303301, please go to the Tikwm
homepage.