@santosh sharki:💜💜💜💜💜💜💜💜परमात्मा, स्वार्थका मरुभूमिमा प्रेमको मूल फुटाइदिनुहोस्। अहङ्कारका हिमालमाथि विनम्रताको फूल फुलाइदिनुहोस्। अज्ञानका अँध्यारा गल्लीहरूमा ज्ञानको दीप जलाइदिनुहोस्। दुःखका चर्किएका धर्तीमा आशाको वर्षा गराइदिनुहोस्। मेरो हृदयलाई करुणाको मन्दिर बनाइदिनुहोस्। मेरो वाणीलाई सत्य र मधुरताको स्वर दिइदिनुहोस्। मेरो कर्मलाई मानवताको सुगन्धले सजाइदिनुहोस्। जीवनको हरेक मोडमा सदाचारको बाटो देखाइदिनुहोस्। अन्तिम श्वाससम्म प्रेम, सेवा र प्रकाशको यात्री बनाइराख्नूहोस्। आहा सुन्दर उत्कृष्ट प्रस्तुति सफलताको अनगिन्ती शुभकामना ।💞💞💞💞💞💞💞💞
2026-08-02 03:44:04
0
🫶💚 :
boni😏
2026-07-30 11:14:31
0
To see more videos from user @putki..143, please go to the Tikwm
homepage.