यो नानु लाई माननिय हर्क साम्पाङ्ग सँग खेलेको हेर्न मन छ
2026-07-30 10:04:26
254
Smriti Thing Ale :
Lovely precious xori 💕💕💕💕💕💕
2026-07-30 15:00:29
1
santayonjane11 :
यो देशमा नानी बाबु हरु र वृदा हरु सबैले मन् पराउँछन् यो देश को युवा हरुले कहिले चिन्ने हो हर्क साम्पाङ लाई जब देश सकिन्छ अनि मात्र हर्क साम्पाङ लाई सम्झिने छन् जये देश जये हर्क बाद♥️♥️♥️💪💪💪💪
2026-07-30 11:22:49
28
00:00pm :
भेट गरेको vdo पनि हाल्नुस है छोरी मान्य हर्क ज्यु को🥰🥰
2026-07-30 10:44:13
59
Yongya ᤕᤥᤱᤕᤠ :
कृपया भेट गराई दिनु पर्यो माननीय ज्यु संग नानिलाई🙏🙏🙏
2026-07-30 13:17:19
22
DINESH CR7❤️ :
यो भिडियो हेरेर सह्रै मन छोयो तर हर्क सर लाई पाप लाग्छ यो नानुको किन भने नेपाल बनाउछु बनेर आको बालेन सुदनलाई सहयोग नगरेर बिरोध मात्र गर्नु हुन्छ
2026-07-30 14:32:02
3
khum magar :
नानुको निश्चल चाहाना ❤️❤️❤️।
2026-07-30 12:37:45
11
Sita Gurung :
यो नानीलाई माननिय सग कति माया 🥰🥰🥰
2026-07-30 10:39:09
17
Maya Khajum Limbu :
2026-07-30 23:59:50
1
@kumari_raiO :
Love you Nanu.thank you so much . Jay Mato.
2026-07-30 09:35:25
2
राई सामपाङ :
बच्चा सङ्ग कुनै लोभ हुन्न कुनै पाप हुदैन निस्वार्थ माया गर्च भेटाइदिनु है भाई
2026-07-30 21:56:57
28
सुष्मा किराती :
छिट्टै भेट होस् नानी र हर्क साम्पाङ 💋💗🫀अब विरोधी ले भन्छन् होला सिकाको भनेर 🥰❤️माया छ छोरी तिमी ठूलो मान्छे बन्नु हुन्छ पछि ❤️
2026-07-30 15:19:24
5
mannu_💛 :
मेरो आउने सन्ततिको भबिस्य शोचेर नै म पनि हर्कवादमा हिडिरहेको छु । यसकारण भोलिको दिनमा म अशक्त हुदा मेरो सन्तानहरु बाध्यताले सात समुन्द्र पारी नरहुन यहि देशमा बसेर केहि गुजारा गरुन 🥺 जय देश,जय हर्कवाद,जय माटो 🫡❤️
2026-07-30 14:20:52
10
😭💔💔😭 :
यो सानी नानि लाई माननीय हर्क सम्पाङ ज्यू सगाको भोडियो चाडै हेर्न पाउ
2026-07-30 13:06:15
10
chamling rai :
बच्चा हरु भगवान हाे भन्छन् सचि हो❣️♥️♥️
2026-07-30 10:38:28
8
Yamuna Limbu :
🥰
2026-07-31 00:42:06
1
anis me ❤️❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹 :
कति गियनि ❤️❤️बुनु ❤️❤️
2026-07-30 20:35:01
1
To see more videos from user @samyakmgr6, please go to the Tikwm
homepage.