@rahbar.official: धर्मले कहिल्यै घृणा सिकाउँदैन। घृणा सिकाउनेहरू धर्मका प्रतिनिधि होइनन्। “जय श्री राम”, “अल्लाहु अकबर”, “हर हर महादेव”, “नमो बुद्धाय”, “हल्लेलुयाह” यी सबै मानवता, श्रद्धा, करुणा र सद्भावका पवित्र उद्घोष हुन्। यी शब्दहरूलाई हिंसा, डर वा विभाजनको माध्यम बन्न दिनु हुँदैन। नेपालको शक्ति हाम्रो विविधतामा छ। प्रत्येक नेपाली जुनसुकै धर्म वा आस्था राखोस् ,संविधानअन्तर्गत समान रूपमा सुरक्षित र सम्मानित महसुस गर्नुपर्छ। आउनुहोस्, घृणाभन्दा ठूलो बनाऔँ मानवता, विभाजनभन्दा ठूलो बनाऔँ राष्ट्रिय एकता, र सबैभन्दा माथि राखौँ : नेपाल।
rahbar.official
Region: NP
Thursday 30 July 2026 09:26:48 GMT
Music
Download
Comments
✨👀Vɪʀ𝙰L___ʙᴏʏʏ👑 :
Respect Xa daju ❤️
2026-07-30 16:56:23
2
Md Anbar Raza💉💊 :
well done sir👏
2026-07-30 09:36:10
63
Al@m✈️🇳🇵 :
Absolutely 💯...U r best ever
2026-07-30 10:38:01
5
Dwarika Mishra :
आहा तपाईं प्रती जति सम्मान गरेपनी कमि नै हुन्छ अन्सारी ज्यु ।
2026-07-30 10:49:21
75
꧁𝐢𝐭𝐬_𝐦𝐞_𝐀𝐧𝐣𝐚𝐫꧂₿ :
Educated ko kurai arko well said ✅💯🙌🏻
2026-07-30 14:31:34
6
CALL ME "CHAAND" :
good leader you are I salute you Rahbar Dai
2026-07-30 11:13:30
3
Mr sahawaj🇳🇵🇳🇵 :
powerful voice
यसलाई भनिन्छ शिक्षित व्यक्ति धन्यवाद रोबर अन्सारी सर🙏🙏🙏🙏🙏
2026-07-30 15:55:45
48
꧁٭𝙰𝙽𝚂𝙰𝚁𝚄𝙻 𝙺𝙷𝙰𝙽٭꧁ :
Big respect dai 🫡🫡💪
2026-07-30 15:58:52
8
😅it's me ram 😎 :
yo desh ma hjr jasto Muslim KO jarruri xa dai ❤️🥰 but Kai Jana la dharma KO nam ma eak arka bich Laduna r marna kosis gari r xan 😏😏 I respect you dai 👍👍
2026-07-30 10:56:22
18
debid basnet :
I proud of you 👏👏👏
2026-07-30 10:59:21
5
Manisah Baidya :
🙏 Right अन्सारी ज्यू
2026-07-30 09:56:42
26
20NU sapkota :
powerful voice
यसलाई भनिन्छ शिक्षित व्यक्ति धन्यवाद रोबर अन्सारी सर🙏🙏🙏🙏🙏
2026-07-30 11:06:05
25
Aman Gurung :
powerful voice
2026-07-30 10:15:13
28
Sushant Basnet :
हजुरलाई धेरै धेरै धन्यवाद माननीय ज्यू। हजुर कति महान हुनु हुन्छ र विद्वान हुनुहुन्छ भन्ने यही अभिब्यक्ति बाट प्रमाणित हुन्छ। हामी एक नेपाली हौ, हामी सामाजिक प्राणी हौं भन्ने सानै देखि पढ्दै र सिकाउँदै आएका हौ । कहिले पनि धर्मको नाममा लडेको भन्ने थाहा नै थिएन, नत कुनै समूह बीच भनाभन र लडाई भएको सुन्यौं तर अहिलेको माहोल हेर्दा निकै नै पीडा र चिन्ताको विषय छ। म एउटै कुरा भन्न चाहन्छु हामी एउटा सामाजिक प्राणी हौं मान्छे हौ नत कुनै पशु, पशु भन्दै गर्दा अहिलेको परिस्थिति हेर्दा त हामी मनुस्य जाति पशु भन्दा पनि गिरेका रहेछौ। पशु त बरु न जात, जाति न कुनै धर्म संस्कृति मान्छ, उत बस आफ्नो बासस्थान र आफ्नो जीवन सुरक्षाको बीच लडिरहेको हुन्छ, तर हामी अहिले के गरिरहेछौ हामी त आफू मनुस्य जाति भन्ने बिर्सिएका छौ। धर्म, संस्कृति, जात जाति भन्ने कुरा त पछिको सर्वप्रथम हामी एक मान्छे हौ भन्ने जानौं। अहिलेको विषम परिस्थितिमा म तराई भेगमा बसोबास बस्दै आउनु भएका हाम्रा नेपाली दाजुभाइ, आमाबुबा, दिदीबहिनीलाई एउटा कुरा भन्न चाहन्छु हामी एक नेपाली हौ, नकी बाहिरी मूलका मानिस, हामीले आफ्नो धर्म संस्कृति जोगाउने र जे धर्मको होस् चाहे हिन्दु, मुस्लिम, इशाई, बुद्धिष्ट हामी सब एक नेपाली हौ भनेर विश्व माझ चिनाउने हो न कि बाहिरी देशको सिकेर देश जलाउने र चिहान बनाउने हो। त्यसैले म यो विषयमा माननीय ज्यू लाई हिर्दय देखिनै धन्यवाद ज्ञापन गर्न चाहे। हजुर जस्तो नेपालको सपुतलाई पशुपतिनाथ , अल्लाहले कल्याण गरून् 🙏 जय नेपाल 🙏🇳🇵
2026-07-30 11:56:00
13
~ M~ʘ~T~U~ :
of course he is doctor ....... doctor from mind and doctor from education
2026-07-30 11:28:45
10
Nausad Ansari4467 :
भेरी गुड अभिव्यक्ति माननीय ज्यू ले दिनुभएछ। एकदमै धेरै आभार प्रकट गर्न चाहन्छु।
2026-07-30 11:20:44
10
Atma ram sah 98650 :
:आहा तपाईं प्रती जति सम्मान गरेपनी कमि नै हुन्छ अन्सारी ज्यु ।
2026-07-30 11:00:54
5
Abdul Hamid :
Ekdammm sahi kura garnu vayo
2026-07-30 09:48:26
5
Bijay shah :
यसलाई भनिन्छ शिक्षित व्यक्ति🙏🙏
2026-07-30 10:27:00
10
Ankur vaishya :
Kura ma dam bhayena
2026-07-30 17:46:55
0
fulsarifalam@786 :
ek dam right daju❤️❤️❤️❤️
2026-07-30 15:30:38
1
Ida Baitha :
well done youba netaji
2026-07-30 10:52:22
2
Idrish Husen 54 :
Masha Allah 👍👍👍
2026-07-30 14:54:27
2
🫵👀official NaMiR 👀🫵 :
power full voice by uncle 🥰💐
2026-07-30 11:25:20
1
🌙 ꧁༒︎Muskan Official༒︎꧂ 💫 :
masha allah full support x Hjr laii daii
2026-07-30 10:21:16
3
To see more videos from user @rahbar.official, please go to the Tikwm
homepage.