@gajindra37: सिरहाको लहानमा गोली र अशान्ति: नागरिकको ज्यान जाँदा कहाँ छिपेका छन् गृहमन्त्री? सुनसरी घटनाको राप नसकिँदै सिरहाको लहान र आसपासका क्षेत्रमा तनाव बढ्दै जाँदा स्थानीय प्रशासन र प्रहरीले स्थिति नियन्त्रणमा लिन नसकेको भन्दै चौतर्फी आक्रोश फैलिएको छ।