@watas_hin: "यो चराको टाउको पूरै रौंरहित र चाउरी परेको छ 😱 घण्टौंसम्म एउटै ठाउँमा चुपचाप उभिएर सिकार कुर्ने यो अनौठो सारस — घँटी सारस चिन्नुभयो? 🇳🇵 सिमसार क्षेत्र घट्दै जाँदा यसको अस्तित्व पनि सङ्कटमा! #घँटीसारस #LesserAdjutant #नेपालीजनावर #हामीनेपाली #Nepal"