@buithaoshop1: Dễ giặt mau khô#buithaoshop1 #tuiluoidanang #tuiluoidungdo

Viên Ngọc Như Ý shop
Viên Ngọc Như Ý shop
Open In TikTok:
Region: VN
Thursday 30 July 2026 12:23:37 GMT
317
3
0
2

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @buithaoshop1, please go to the Tikwm homepage.

Other Videos

सुन्दरी श्रीमतीसँग विवाह गरेका योगेन्द्र भाट हाल गम्भी'र मान'सिक तना'वमा परेका छन्। राम्रै चलिरहेको वैवाहिक सम्बन्ध विदेश यात्रासँगै मोडिएपछि अब सम्बन्ध नै टुट्ने अवस्थामा पुगेको छ। केही सपना बुनेर र ऋण खोज्दै श्रीमती रश्मि पनेरुलाई अमेरिका पठाएका योगेन्द्रका लागि परिस्थिती अपेक्षा वि'परीत बन्यो। अमेरिका पुगेपछि श्रीमतीले एकाएक डिभोर्स मागेपछि उनी मान'सिक रूपमा निकै कमजोर बनेका छन्। योगेन्द्रले आफू प्रेममा धो'का खाएको र ठ'गिएको महसुस गरिरहेको बताएका छन्। पी'डित श्रीमान् मिडियामा आएपछि रश्मि पनेरुले अमेरिका आउँदा लागेको खर्च फिर्ता दिन तयार रहेको तर डिभोर्स चाहिने अभिव्यक्ति दिएपछि योगेन्द्र झनै स्त'ब्ध बनेका छन्। ‘सबै कुरा सकियो भन्ने थाहा पाउँदा जमिन खसिएजस्तो भयो,’ उनले पी'डा व्यक्त गरेका छन्। यो घट'नाले वैदेशिक सपना, ऋण र वैवाहिक सम्बन्धबीचको ज'टिल सम्बन्धलाई फेरि एकपटक दोरिएकोछ 💔🥺😭 #newkanda #nepalikanda #foryoupage #goviral #fyppppppppppppppppppppppp

About