yo manxe le kehi chai lukai rax tara sayed uslai sab thaha cha jasto cha kura Sunda ta deeply lagera sodhada sab aaula jasto lagx
Anyway milera bashnush short it out garnush
2026-07-30 22:13:56
0
JAGAN-🇳🇵💘🇶🇦 :
सबै मिलेमहताेमा भाकाे रहेछ याे कुरा बुझनु जरुरि छ
2026-07-30 21:22:42
5
Aalam mansuri 143 A❤S🇳🇵🥰 :
Allah
2026-07-30 19:17:42
0
khim khatri :
यो गाउँपालिका हो या नगरपालिका हो यसको रहस्य रहेछ पालिका अध्यक्ष वा वडा अध्यक्षलाई लिएर क्याबिनेटमा बैठक बसाउनुपर्ने देखिन्छ
2026-07-31 02:07:15
1
user2556066052835 :
sar vastavai kura garnish
2026-07-31 03:03:30
0
tharuwa Shankar☠️☠️ :
sadai hunxa lafada tara uhale bataunu vaxaina
2026-07-31 02:06:06
0
Pradip Yadav :
म हिन्दू र मेरा धेरै साथीहरू मुस्लिम छन र हामी कहिल्यै धर्मका कारण झगडा गर्दैनै किनकि हाम्रो विश्वास छ कि अन्ततः मानिसको दुई जात मात्र हुन्छन् पुरुष र महिला। तर यदि कसैले धर्मका नाममा समाजमा द्वेष फैलाउने, हिन्दू र मुस्लिमबीच झगडा गराउने, हिंसा भड्काउने र मानिसहरूको ज्यान जाने अवस्था सिर्जना गर्छ भने, त्यस्ता व्यक्तिमाथि सरकारले कानुनअनुसार कडा कारबाही गर्नुपर्छ। धर्मले होइन, आपसी सम्मान, सद्भाव र एकताले समाजलाई बलियो बनाउँछ।राजनीतिक खेल। जय नेपाल।❤️❤️
2026-07-31 03:21:06
0
Mr.suddir kapar :
यो पनि ढाक छोप गर्दैछ कुरा के नै थाहा भयो
2026-07-31 03:28:49
0
राम कुमाल ♥️@12345.... :
यो मान्छेलाई राम्रोसँग छानबिन गर्यो भने प्रहरीले धेरै कुरो थाहा पाइन्छ
2026-07-31 00:32:47
0
P...khan :
bastabik kura sunaidai xa s le
2026-07-30 20:28:00
0
Sp Bharat Kumar :
2026-07-30 19:44:57
0
@jasbir❤️laxmi9876"" :
halka kura ghumako x
2026-07-30 23:22:35
0
Shesh Yasin :
अनि तिमीहरू डिजे बन गराउन किन जानुपर्यो चाडपर्व थियो
2026-07-31 00:55:01
0
❤️🇲 🇾 🇸 🇪 🇱 🇫 ❤️ :
हर्क साम्पाङ ज्यु ले पो रहेछ झगडा गराएको 🤔😏
2026-07-31 00:32:24
9
alam :
yo.kura..sahi.vanuvyu
2026-07-30 18:55:48
4
Prem bhujel :
वर्ष दिनको पर्वमा रमाइलो गर्दैमा के गल्ती भयो किन भगाउनु पर्ने
2026-07-30 19:55:56
1
umesh k raut :
kura lukauchh
2026-07-30 19:48:16
0
Ram Rt :
Yafno kura lukau x
2026-07-30 18:51:32
2
@santosh :
कुरा आयो हैन नेपालि काङ्ग्रेस को नेता रे त्यो पनि उस्लाइ खबर गरेको रे उस्ले वस्ता गरेन यो सबै मिलिभगत गरियेको कुरा हो पुरानै पार्टीको खेला हो यो
2026-07-30 22:44:50
1
Aarya556 :
yo preplan ghataiye KO ghatna sabai Kura ghumai rahe KO
2026-07-31 00:01:08
0
Mr.Raaz :
यो मान्छे पनि सामेल छ। यसले पुरै थाहा छ। यसको कुरामा धेरै कुराहरु थाहा पाइन्छ धेरै कुरा लुकाउँदै छ।
2026-07-30 19:25:59
3
INMATE :
यो चाहि निश्पक्ष कुरा भन्नु भयो, केटा केटाको उअरन्ठ्याउला कुटाकुटमा हिन्दु मुस्लिम भनेर जोडिनु राम्रो होइन,खास कुरा यस्तो रहेछ
2026-07-30 19:16:10
3
Sainulah Dewan :
2026-07-30 23:05:33
1
To see more videos from user @nepalipoliticians083, please go to the Tikwm
homepage.