बुढी भनेको बुढी नै हो नि कति धेरै माया गर्छ आफ्नो श्रीमान लाई 😔😭
2026-07-30 16:21:45
167
anitabashyal60 :
हामी श्रीमतीको लागि श्रीमानभन्दा ठूलो पैसा हुँदैन। 🥹🥹🥹🥹
2026-07-30 17:28:02
70
Bhim BkPyuthani :
यतिको बुझ्ने श्रीमती हर कसैले पाउदैन 😢😢🙏🙏🙏
2026-07-30 17:03:50
72
B❤️S :
Miss you budo😭🫂
2026-07-30 14:25:14
13
Chandrakala Kumal :
same mero nie astie vako chha
2026-07-30 23:36:38
0
bhoj raj Gurung :
👍👍 life patnar👍👍👍
2026-07-30 23:39:54
0
𝑴𝒓 cR7 :
u have to be proud feel brother yeti maya garne wife paunu vako cha its a such loyal love from your wife
2026-07-30 23:29:20
0
😍Tika😍Bishnu😍 :
be strong
2026-07-30 18:31:03
0
Century Santosh :
this is fake or not but ❤️tuching
2026-07-30 22:30:46
1
Hemant Bhatta 17 :
यति बुझ्ने श्रीमति अबत पाइदैँन होला सायद 🙏🙏🌅
अरुको बुढी हेर्छु मख्ख पर्छु आफ्नो हेर्छु छक्क पर्छु मत बाबै 😁😁
2026-07-30 19:59:41
24
Sapana❤️❤️ :
Mero budo le ni yestaii vannu thiyo ni vagwan 😭😭ken aafai sanga liyeraa gaisaaa😭😭😭😭
2026-07-30 16:12:42
6
Db Baral💞 june 25🎂🍭 :
मेरो लागि तपाईं भन्दा ठुलो ऋन होला र?🥹🥹🥹
2026-07-30 20:03:21
7
bidur karki :
म बेनिको मान्छे हो मैले पनि १८ बर्ष अघि ढाडको अप्रेशन गरेको
यस्तै मायाँ गर्नि बुढि थिईन र आफ्ना हातका ६ तोलाका बाला बेचेर मलाई नेपाल एअरपोर्ट लिन आयको त्यो दिनकोयाद ताजा भयर आयो
ठिक हुन्छ भाइ बैनिलाई ढाडस दिनु सन्चो हुन्छ सारै माया गर्नु हुदो रहेछ अहिले म कतारमा ठिकठाक छु।
2026-07-30 22:16:38
3
#WHITE SHADOW :
हरेक छोरा मान्छेलाइ अदृश्य जिम्मेवारीले थिचेको हुन्छ।जुन अरुले महासुस गर्न सक्दैन।अरुले दिने भनेको हौसला मात्र हो तर यो बैनिको कुरा पनि गलत होइन
2026-07-30 22:18:26
3
Bibek🫶💝💐 :
खास सबैको भाग्यमा यति बुज्ने श्रीमती भैदिने हो भने😌🙏🙏
2026-07-30 22:15:07
3
अर्जुन बिस्वकर्मा ,,🇳🇵🇴🇲 :
मेरो बुदि ले नि एस्तै माया गर्छ यार 😥😪😪
2026-07-30 16:41:10
4
सभापति :
हामी नेपाली को पीडा कहिले सम्म यसरी तड्पिएर बाँच्ने होला 😭😭😭😭
2026-07-30 17:22:40
3
yubaraj sunar official :
यदि 💝💝💝यो सम्बाद साचो हो भने आते तागेको सबै पुरा होस सबैलाइ यस्तै माया साथ् सपोर्त गर्ने शृमति मिलोस🙏🙏
2026-07-30 17:18:25
7
Roshan layo mgr :
हरेस नखानुस दाइ यति धेरै माया गर्ने बुडि सबैको हुदैन
2026-07-30 16:44:54
7
xori ko mamu ♥️👩❤️👨 :
खाना खाने बेला मा tikiok हेर्दै थिएँ हजुर को यो vadio ले आफनो घटना को याद आयो 😭😭😭
2026-07-30 15:55:52
6
krishnashresth982 :
यति माया गर्ने परिवार छ साथी फर्क नेपाल पैसा भन्ने कुरा त तिर्दै गरे हुन्छ त परिवार ती श्रीमति को भावना लाई बुझेर फर्क भोलि पछुतो हुने छ ।🙏🙏🙏🙏🙏🙏
2026-07-30 19:46:10
1
Namling Limbu :
बोलाओस न कुद्देर घर जान्छु कसम.....🥺🥺(अबुझ मान्छे म)
2026-07-30 21:48:37
1
Kausila@430anil🇳🇵✈️🇬🇷 :
मलाई पनि मेरो बुढा भन्दा ठुलो पैसा कहिले लागेन पैसा नहुदा सबै ले हेला गर्थे आज बुढा बुढी नै कमाउनी भएका छौ दुख पछि सुख अबसे आउँछ न अतिनु भाइ घर फर्किनु
2026-07-30 20:58:55
3
Kiran Limbu :
सबैको भाग्यमा यति धेरै माया गर्ने श्रीमती पाइँदैन।🥺🥺
2026-07-30 17:40:18
2
To see more videos from user @sushan_bandana, please go to the Tikwm
homepage.