@engineer.saab8: 🏗️ Beam को Reinforcement & Stirrups मा गल्ती गर्दै हुनुहुन्छ कि? 👀 Beam मा Main Bar, Extra Bar, Ring/Stirrups को spacing र anchorage सही हुनु सुरक्षित घर निर्माणका लागि महत्वपूर्ण हुन्छ। घर बनाउँदै हुनुहुन्छ भने यो जानकारी Save गर्नुहोस्! 🏠 👷 Engineer Saab – Supervision Expert 📞 9704070001 🌐 www.ersaab.com #EngineerSaab #BeamReinforcement #Stirrups #RCCBeam #BeamConstruction