सबैका दाइ, सबैका भाइ, नेपाली फिल्म नगरीका एकमात्र निखिल दाइलाई हार्दिक स्वागत छ। 🙏❤️हाम्रो नेपाली फिल्म नगरीको जीवित इतिहास, हजुर फेरि फर्केर आउनुभएकोमा अत्यन्तै खुसी लागेको छ। हजुरको पुनरागमनले नेपाली चलचित्र क्षेत्रमा नयाँ उत्साह र ऊर्जा थपेको छ।
हजुरको आगमनको हार्दिक स्वागत तथा सफलताको लागि धेरै–धेरै शुभकामना! 🎬❤️🙏
2026-07-30 17:49:37
0
To see more videos from user @sajhalaltinhd, please go to the Tikwm
homepage.