@ri7esh._.7: सनातन धर्म, संस्कृति तथा हिन्दुत्वको जगेर्ना र रक्षाका निम्ति आफ्नो जीवन आहुति दिनुहुने महान् सहिद तथा वीर सपुतहरूको त्याग र बलिदान सधैं स्मरणीय रहनेछ। दिवङ्गत आत्माहरूको पवित्र आत्मालाई भगवान् श्री पशुपतिनाथले बैकुण्ठ बास र मोक्ष प्रदान गरून्। उहाँहरूको उच्च साहस र योगदानप्रति ẞaभावपूर्ण श्रद्धासुमन अर्पण गर्दछौं !@Abishek Kushwaha