@bishowadhikari54: तस्बिर आफैं बोल्छ हेर्नुहोस् हजुर हरु आफै नेपालमा यत्रो घटना भइराख्दा सुनसरीमा यत्रो घटना भइराख्दा सत्तापक्ष प्रतिपक्ष मिलेर अगाडि बढ्नुपर्ने ठाउँमा सबै सांसदहरुले विरोध गरिराख्दा पुष्पकमल दाहाल प्रचण्ड भने बसेर सरकारलाई सहयोग गर्नुभएको छ। 🙏♥️🥲#foryou #keepsupporting
vanakai thiyo ta purai nepali uchalara government dhalxu vanara 1/2 weeks agadi uchalana ta manxay
2026-07-31 06:30:49
0
mukul bindash :
यो देश लाई निकास दिन नसक्ने नेता भनेको प्रचन्ड नै हुन्।
2026-07-31 04:50:58
68
anjanabajrachara :
आफु बस्ने....अनि भित्र भित्रै झोलेहरुलाइ उचाल्ने र बिरोध र हुल दंगा गर्न लागाउने.... आफुहरु त संधै....जनयुद्ध देखि नै बस्दै...गरिब जनताहरुलाई लडाउदै.... राजनिती गरदै हो हौ 😡😡😡हाति को देखाउने दाँत एउटा....चपाउने दाँत अर्कै 😡😡😡
2026-07-31 03:59:42
20
amal Raj 🇳🇵 🇪🇺 :
प्रचण्ड आउ देश बर्बाद हुनबाट बचाउ
2026-07-31 05:35:07
20
तिलक रसाईली 🔺🔺🔺✅ :
त्यसै प्रचण्ड मन परेको कहाँ होर ❤️❤️
2026-07-31 02:49:14
47
🎀 :
कस्तो हरु लाइ जिताएर पठायौ हे जनता?हाम्रा बाउ को पाला मा गर्नुपर्ने विकाष को काम हाम्रो पालामा पनि नहुने भयो। तैट😌
2026-07-30 22:04:43
87
Tilak Xettri :
देशमा युवाको मृत्यु हुदा पनि सांसदहरू भने सबै हाँसिरहेका छन्।😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
2026-07-31 01:27:35
17
Me_n_My_Arts :
yo toh
starting ceremony ko clip rakheko jasto po xoh toh
2026-07-30 22:32:38
0
Prakash Rana Magar 🇳🇵😍 :
No it’s a game part of politics we still don’t know the real truth about political 🥺🥺
2026-07-30 18:29:26
10
Bishnu @Bk :
Great and dynamic ledar of Nepal Mrs Puspa kamal dahal.
2026-07-31 02:46:26
1
Ramesh Patel :
देशले खोजेको महान नेता प्रचण्ड आज उहाँ को अभाब भैरहेको छ 🙏🙏
2026-07-31 05:38:53
4
❦🄼🅁 🅂🄷🄴🅁🄿🄰 :
मलाई मन पर्यो प्रचण्ड
2026-07-31 07:03:34
1
👉ⓝ♥️ⓚ♥️ⓛ👈¥0NJAN :
म नेपाली काँग्रेस भएर पनि रुखलाई भोट हालेर पनि @Prachanda मन पर्छ।
2026-07-31 04:23:36
6
Sital shrestha :
तेसैले राजा भनेको
2026-07-30 22:30:37
6
✎﹏﹏﹏𝙻𝚎𝚘𝚕𝚒𝚐𝚑𝚝 ﮩ٨ـ♡ﮩﮩ٨ـ :
प्रचन्ड र केपि मिलेको दिन देखि नै त्यस्तो भएको हो।
2026-07-31 01:43:15
5
📷Bibek Singtan Tamang🇳🇵 :
प्रचण्ड यो देशको असली अभिभावक हुन ।
2026-07-31 05:06:10
11
MR🔸AG :
silent is very dangerous
2026-07-31 02:32:20
6
Anil Rai :
couch uthna mildaina
2026-07-30 19:00:31
5
Raj astani magar :
प्रचण्ड प्रचण्ड त्यसै भाको हैन नी
2026-07-31 04:43:27
3
thamansaru1 :
ईनिहरुु देश बनाउन आकाे हाेईन खालि आफ्नाे स्वार्थकाे लागि आएकाे हाे
2026-07-30 23:17:56
3
Rajesh Shrestha :
नेपाली राजनितीको सच्चा कमान्डर भनेकै प्रचन्ड हो ।
2026-07-31 06:37:17
1
dhurba076 :
गार्जेन भनेको गार्जेन हुन,,,,,,🙏🙏🙏
2026-07-31 05:35:50
1
To see more videos from user @bishowadhikari54, please go to the Tikwm
homepage.