होइन यो दाजु त वैज्ञानिक नै हो कि क्या हो अब हुनेवाला प्रधानमन्त्री तपाईँ नै हो। पक्कापक्की हर्केलाई पनि खबर गर्दिनु तपाईंले
2026-07-31 01:00:29
3
Melina Thakuri :
मलाई ऊहा भाईले बोलेको कुरा धेरै राम्रो लाक्छ 🙏🙏
2026-07-31 01:02:52
2
Gurung Sabin :
k boleko ho dai sabai milera janu parxa asto bolnu hudaina jhan desh barbad hunxa
2026-07-31 00:23:55
1
kacha Ba (Konme Tamu) :
बा का यस्ता यस्ता पुर्वविध छोरा हरु देशमा छन् है ।आऊने दिनहरूको बारेमा पनी खबरदारी गर्दिन पर्यो माहाशय
2026-07-31 01:10:52
1
Laxmi Tuladhar :
तेसो हुनु दिनुहुन्न सरकार छिटो चाल्नु पर्छन् अनि मात्रै ठिक हुनेछन्
2026-07-31 00:47:19
1
Mb rai :
ho ki k ho
2026-07-30 23:34:44
1
RAM MALLA 1234 :
सबै था रैछ ईन्टेलि जेन्स बिभागमा जानु पर्यो यस्ते ब्यक्तिको खाचो छ सरकारमा
2026-07-31 00:11:06
1
reshamtuladhar :
अब आउनी चुनाव मा तपाईंलाई पो प्रधान मन्त्री बनाउन पर्यो प्रभु 😂😂😂😂😂तुरुन्तै काला पानी लिपु लेक फिर्ता ल्याउनु होला भन्नी आशा गरेका छौं
2026-07-31 00:35:41
2
@ Yogi 6665 :
right 👍
2026-07-31 01:27:23
0
Shyam Malla :
right ब्रो,
2026-07-31 01:46:58
0
Ram ta singtan 🦋🥀🇳🇵🌹 :
ho jasto xaa
2026-07-31 01:27:13
1
Mandira Thapa :
Omg!!!!
2026-07-31 01:02:45
0
Gokul Rai :
👍👍👍👍👍👍
2026-07-31 01:03:05
0
santabasnet038 :
Right
2026-07-31 01:24:49
0
..... :
हर्के को नि हात छ यस्मा
2026-07-31 01:15:12
0
shanta khadka :
हो के यिनीहरूको नाटक एक आपसमा फुटे जस्तो गर्ने रिसा जस्तो गर्ने विरोध गरे जस्तो गर्ने र भित्र ठ्याक्कै सेटिङ मिलाएर ठ्याक्कै केपी ओली सेरै प्रचण्डको पारा यिनीहरुले ठ्याक्कै बोकेर हिँडेका छन् यिनीहरुले देशलाई तहसनहस गर्न टाइम लाग्दैन यिनीहरु एक नम्बर हो यिनीहरु रहेछन्
2026-07-31 01:07:46
0
rsstha :
हर्क साम्पाङ र उसको छोराछोरी ले खुलेर च्यालेन्ज गरेको अभिव्यक्ति को हरुको बारेमा अलि अध्ययन गर्नु हुन्थ्यो कि अनि उनिहरु को चिरफार गर्न सक्ने हिम्मत भगवान ले दिउन महोदय
2026-07-31 01:44:54
1
Lopchan Sonam Lama :
yakdam right kura 👍👍👍🙏🙏🙏
2026-07-31 01:30:08
0
To see more videos from user @sarbadharma1, please go to the Tikwm
homepage.