@subtextwithsuraj: चोट मलाई पर्दामा दुख्छ भने यदि तिम्रो ज्यान त्यही हो त्यही हो नेपालीको राष्ट्रियताको मूल निसान कुनै विषयमा आगो सल्काउन घृणा भए पुग्छ तर त्यसलाई निभाउन प्रेम चाहिन्छ । हाम्रो नेपाली समाज विविध हो, यसैले लामो समयदेखि एक अर्कामा प्रेम र सद्भाव बाँड्दै आएको हो । आशा छ, हामीले हाम्रो यो समाजको प्रेमलाई कसैको स्वार्थको आगोमा डढ्न दिने छैनौँ । अनि अनेकतामा एकता होस् भन्ने कुरा सम्झाउँदै जसरी कवि दुर्गालाल श्रेष्ठले एउटालाई चोट गर्दा अर्कोको ज्यान दुख्नु पर्ने अर्थात् समानुभूति हुनु पर्ने कुरामा जोड दिएका थिए, आशा छ हामी यो सन्देशलाई झन् बढि फैलाउने छौँ । Script and Performance: @Suraj Subedi Video editing: @Surakshyan Khanal Proofreading: @Lenin Banjade #subtextwithsuraj #sayatharibaja #durgalalshrestha #madankrishnashrestha #nhyoobajracharya
Dherai jasto git haru hajur ley nai wrong sunnu hunxa ki k ho. Maile ta lagvag savai sahi suneko raixu except very few.
2026-07-31 07:29:38
1
MenukaBhattaraiGautam🇳🇵🕉️🔯 :
Mero favorite geet
2026-07-31 08:50:46
0
Bijay Acharya :
genuine content creater
2026-07-31 06:21:29
1
Nabin Kingfisher :
Exactly true
2026-07-31 06:26:08
0
Paru :
And I see an urge and pain in your eyes. We all must have same feelings to be united . Thank you so much Suraj ji 🙏
2026-07-31 08:19:19
1
Loptrichan🤞 :
wow! what an idea, song description with messege to present situation 🥰
2026-07-31 02:23:54
14
सुनिल 네팔 🇰🇷🇰🇷🇰🇷 :
wow sir 🤩
2026-07-31 01:10:41
0
Dipak Adhikari :
समय सापेक्ष अनुसार कन्टेन्ट बनाउनु भएकोमा हृदय देखी हार्दिक नमन ।
2026-07-31 03:21:44
23
Tr.Arjun Anjaan 🇳🇵🇳🇵❤️🇵🇹 :
मैले त सधै गोडा नै सुन्थे
2026-07-31 01:00:25
20
Saw-Rose Dahal :
हजुरको पनि कम्ती योगदान छैन ,समय सापेक्ष यस्तो किसिमको content ले मानिसलाई दङ्गामा जान एक कदम पछि हट्छन
2026-07-31 02:13:27
51
पुरुषोत्तम बस्नेत :
यो गितले साचिनै हाम्रो मौलिकता भाईचारा, जात जाति बिचको एकता प्रस्फुटन गरेको छ । यो आजको परिवेशमा आवश्यक पनि छ ।
2026-07-31 05:29:09
2
RAJU-THAPA🕊️ :
तपाईले गर्नुभएको गीतको बिश्लेषण सुन्दा साच्चै नेपाली भएको महशुस हुन्छ।
2026-07-31 02:57:52
4
स्वार्थी मान्छे :
समय सापेक्ष धेरै धेरै धन्यवाद।🙏👍👍👍👍
2026-07-31 05:48:35
1
the_pretty_world1 :
Kehi manxe le aafno swartha ko laagi jatiye dwandwa bhadkauna khojdai xan, a true line
2026-07-31 04:27:32
1
प्रकाश सापकोटा :
हजुरको समसामयिक समयको बोध दिलाउने यस्ता भिडियो हरुले समाज रुपान्तरणमा ठूलो योगदान पुर्ययाका छन।धन्यवाद ।नमन🙏🙏🙏🥰🥰🥰
2026-07-31 03:25:44
4
shivram Madhikarmi :
घोडा सुनेको गोडा रहेछ धन्यवाद💕🙏💕
2026-07-31 05:24:34
1
Deep❤️🇰🇷🍀 :
तर समाज आज कता जादैछ ?हिंसा भडकाउने काम भैइरहेको छ कोहि अज्ञान समुह बाट !
प्राथना गरौ हामि सबै जाति ,भाषा ,धर्म ,मिलेर बसौ यहि त हो नेपालि को पहिचान
2026-07-31 01:26:14
7
jagga karobar :
१० बर्सको हुदा देखि घोडा सुनेको, मर्ने बेला सब्द गोडा रछ भन्ने था पाउदैछु
2026-07-31 04:17:22
0
Paru :
Thank you for making this beautiful video in this critical time 🙏
2026-07-31 07:40:14
1
rc :
ma t goda nai sunthe.kaan rmrae thyo
2026-07-31 06:26:28
1
Aloo Tama :
samaya sandarbik bisaya🥰🥰
2026-07-31 03:06:30
4
Daughter of The GURKHA ❤️👸 :
गोडा नै सुन्थे म त♥️हामी सानो हुँदा रेडियो नेपालमा खुब बज्ने स्वदेश गान🙏🙏
2026-07-31 02:22:41
2
Rupa Gurung :
🥰 kati ramro geet xa ni. Sabda k ho k, k vanya hola vanera sochne but khojinidhi nagarne lai kasto tyakkai samay sandarbhik explain garidinuhune tapailai dherai dherai dhanyabad👏
2026-07-31 03:57:40
2
Rajan Subedi :
मदन कृष्ण श्रेष्ठले गाको गीत हो प्रष्ट रुपमा गोडा नै सुनिन्छ नेवार भएपनि मदन दाईको स्वर प्रष्ट सुनिन्छ। प्रष्ट बोल्ने गर्नुहुन्छ
2026-07-31 02:08:54
1
Bishnu Ke.c :
मैले त डान्स कोरियोग्राफी गर्दाखेरि पनि घोडा नै सुनिरहेको थियो।😁😁😁
2026-07-31 01:57:49
2
To see more videos from user @subtextwithsuraj, please go to the Tikwm
homepage.