जहाँ पाईला राख्नु हुन्छ त्यहाँ सफलता नै सफलता मिलोस् जहाँ मुस्कुराउनु हुन्छ त्यहाँ फुलै फुल फुलोस् जहाँ जस्लाई साथ दिनु हुन्छ त्यहाँ हजुरको सम्मान र कदर गर्ने होस् सबैको मन मनमा जिन्दगी बगेको पानी जस्तै हो टिकटक मनको भारी बिसाउने एउटा चाैतारी हो अनि हजुरले पोस्ट गरेको यो प्रस्तुति एउटा सुन्दर कृति हो !! भिडियो हेर्दै कमेन्ट गर्दै गरेको मेरो समय एक अविस्मरणीय क्षण हो !!आगामी दिनमा पनि दुःख-सुख भुलेर यस्तै मिठो प्रस्तुति देख्ने आशाकाे साथ हाैसला र सम्झना स्वरूप एउटा सानो कमेन्ट छोडेर हिँडेको छु हजुरको जीबन हसीखुसी सुखमय बीतोस सफलताको शुभकामना🙏🙏🙏
2026-07-31 14:40:24
0
Simon Darnal :
🥰🥰
2026-07-31 17:42:59
0
Md Nadim Sharkar :
wow 👌👌👌
2026-07-31 13:16:19
0
Pardeshi "ठुले"🇲🇾(Live host) :
babal dami👌
2026-07-31 15:30:51
0
MR Rawat DXB @% :
2026-07-31 14:18:05
0
netrakhatree888 :
🙏
🇳🇵💐🌹🍇♥️💚💕🌧️आहा!हिमालको शिखरबाट झर्ने झरनाको जल जस्तै शितल,गंगा झैँ पवित्र,स्फटिक झैँ कञ्चन,जबाकुसुम झैँ लालीमा,पारिजात झैँ सुवासित अनि मधु झैँ मिष्टीमय अनि मनभावन अभिनीत प्रस्तुतिलाई म कुन उपमा दिउँ हजुर? शब्दपुन्ज प्रतिलेपित अलंकार बाट विभूषित गराउँनु भन्दा पनि प्रस्तोता ज्यु त त्यसै लाखौँ दर्शकहरुको मन र मुटुभित्र बसिसक्नु भएको छ त्यसैले त दया र आनन्दको अविरल धाराप्रवाह निरंतर सललल बगिरहेको प्रस्तुतिलाई के नामले सम्वोधन गरुँ? म संग कुनै शब्द नै छैन महात्मना!Anyway प्रस्तुति आफैँमा अतुलनीय छ! तसर्थ प्रस्तोतालाई सफलताको शुभकामना सहित स्वस्थ र मस्त जीवनको शुभकामना व्यक्त गर्दछु!🌹💐♥️🍇💕🥀🙋🏻🙏
2026-07-31 12:12:42
0
sunil Thapaliya :
wow so beautiful
2026-07-31 13:14:19
0
Rajkumar tharu 950 :
wow
2026-07-31 18:02:04
0
Ramkrishna Bhandari :
2026-07-31 01:22:46
0
To see more videos from user @gitabharati123, please go to the Tikwm
homepage.