@kundanrja135: 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 PROMISE IS A PROMISE कानुन भन्दा माथि कोही पनि छैन । जोसुकै जस्तोसुकै अपराधीलाई उम्किन नपाओस्। पीडितलाई न्याय पाओस्। सुनसरी जिल्लाको कप्तानगंज पनि नेपालमै छ सुरक्षित छु भने महसुस होस् यहाँको जनतालाई🙏🙏🙏🙏🙏 Sudan Gurung Balen Sha Nisha Mehta Lalbikram Thapa 🙏🙏🙏🙏🙏🙏🙏