-प्रेम सफल हुनु मात्र प्रेम हाेइन, कसैलाई जीवनभर मनमा राख्न सक्नु पनि प्रेम हो l 💖
2026-07-31 04:30:24
143
sita bishwakarma 456 :
wow so beautiful jodi 🌺🌺🥹🥹💗
2026-07-31 06:30:51
1
♡🦋💔®️UPA💔BROKEN💔🇳🇵🦅♡ :
कहिले लाईफ मा अाउने हाेला भनेर अातुर हुने जनि यता हजिर हुमत 🥰🥰🥰🥰
2026-07-31 04:14:24
55
Mani Bogati :
birami hunxa hola take care her
2026-07-31 05:40:44
1
Anita lama 123 :
जब कि पाउदीन भनेर थाहाँ हुँदाहुँदै पनि यति धेरै माया ❤️तर यो जोडी देख्दा मनै भकानिएर आउँछ सबै भाग्यको खेल 😥😥😥
2026-07-31 04:10:57
181
👉Boss__Dhan :
good friendship
2026-07-31 04:55:51
0
nirudiyali383 :
यसरि छुट्नु पर्छ भने भेट पनि किन हुन्छ भगवान🙏💔😭
2026-07-31 04:32:16
17
𝑀𝑔𝑟 𝑛𝑎𝑛𝑢_live❣️ :
😭😭😭bichara kati garo vako hola
2026-07-31 04:08:40
54
🕊️ :
यदि जीवन एउटा किताब हो भने.!
तिमीलाई भेट्नु मेरो मन पर्ने पाना हो.💗
2026-07-31 05:06:46
14
No Name.....🚫 :
wow so nice Jodie 💗
2026-07-31 07:33:20
0
Bhupendra Yadav :
my favourite jodi🥰🥰🥰🥰
2026-07-31 05:24:01
0
wow :
कसैको जीवन संग मेल खाएको भन्दा नि कति पए प्रेम प्रेमिका को साच्चै नै यथार्थ यस्तै हुन्छ
2026-07-31 05:26:07
6
𝐌𝐈𝐒𝐒 𝐏𝐀𝐑𝐔🕉️ :
kati cute dekhiyako मलाइ मात्र हो कि सबैलाइ माया लाक्छ यो जोडि को म त हेर्न साथ आसु आउन खोज्छ नचाहादा नचाहादै बसेको माया ले झन कति पिणा दिन्छ न पाउन सकिन्छ न गुमाउन😥😥❤️❤️❤️
2026-07-31 05:04:10
12
अनिता थापा :
योसमाज भनेको अरकाको खुटाताने कममातर गरछन तेतरो बेस्ट फेरेन भनी राछ जता गए पनि नरामरो मात्रै सोछन एउटा कुरा मचै भनछु बुडिले एतिरामरो मेरो सिसटर भनेर माया गरेकोछ तेईनैहो रामरो अरुलेत जेपनि भनछन मानछेको कुरा नसुनि हजुर हरु एसै गरि अगाडि बडनु साथै रबिन दाईको सिरिमतिले पनि अजै साथ दिनु तेईनै रामरो हुनछ कैले पनि मन नदुखाउनु रबिन दाइ बाठो हुनु हुनछ साथै धेरै माया रुबि पनि बिचरा तेति टाडा बाट साथि भेटन आकोछिन बिचरा सबैले माया गरनु परछ ❤️❤️❤️❤️❤️👌👌👌👌👌
2026-07-31 05:21:38
7
shzaadi 🫣🫣🫣🫣 :
ma bi Hindu larka 🇳🇵 ❣️🇵🇰 SA pyare Karti hon 🥺🥺🥺🥺🥺🥺 or hum kabi mil ni Sakta 🥺🥺
2026-07-31 05:51:11
5
सन्तोषी🌹🌹 :
नपाउने मायाकै धेरै माया लग्नी रैछ 😔
2026-07-31 05:27:14
6
ENIGMA :
नेपालको झण्डालाई कति लाइक आउँदो रैछ मपनि हेर्छु 🤔🤔🤔 जय नेपाल 🫡🫡🫡🫡🫡🫡🫡🫡
2026-07-31 05:36:20
7
मिस्तु💕रिछु को ममि🤗 :
प्रोफाल खोल्दै हेर्दै गरेको हिजो बाट बल्ल आयो नयाँ भिडियो 🤗🤗🤗🤗❤️❤️
2026-07-31 04:36:25
10
Maya Pandhak :
❤️कास सोचे जस्तो जिन्दगी भैईदिएको भए है ☹️😢
🙏
2026-07-31 04:20:41
18
Aasha chettri 36❣️ :
माया यहित होलानि पाउदिन भन्नि थाहा हुदा नि माया उसैको लाग्नि 😥😥
2026-07-31 04:22:35
9
C✌️B :
टिकटक लाइभको सामान्य भेटदेखि नेपालमा म्युजिक भिडियोको सुटिङसम्मको यो यात्रा साँच्चै प्रेरणादायी छ! 🙏❤️परिवारको साथ, एकअर्काप्रतिको अटुट विश्वास, छोरामान्छेको साहस र छोरीमान्छेको मायाको त्यागले नै आज यो सफलता पाएको छ। आउँदै गरेको नयाँ म्युजिक भिडियोको अपार सफलताको लागि धेरै धेरै अग्रिम शुभकामना! ❤️🎬🙏👍
2026-07-31 04:14:04
10
Mongolian Sheru :
भाग्य र दैबले यिनी दुइको कस्तो परीक्षा लेको होला। तोता मैनाको जोडी...यिनी दुईको प्रेम कथा हेरदा किन किन मन भक्कानिएर आउछ।🥰🥰🥰🥰😂😂😂
2026-07-31 04:45:57
5
निर्मल शाही :
भेरी नाइस beautiful video रुबिन र रुबिना को
2026-07-31 04:28:38
5
आकृति यादव aakrti Yadav😘👏❤ :
hod touching video
2026-07-31 04:06:34
5
To see more videos from user @rooben.khadka5, please go to the Tikwm
homepage.