@htv_plus: कफ्युकाबीच सिरहाको गोलबजार तनावग्रस्त #HorizonTV #HTV #HorizonTelevision

Horizon+
Horizon+
Open In TikTok:
Region: NP
Friday 31 July 2026 05:49:36 GMT
265559
15638
204
864

Music

Download

Comments

jagmil.singh
Jagmil Singh :
देश खरानी बनाएर आएको सरकार खरानी बनाएरै जाने भयो।
2026-07-31 07:18:31
107
yubi.xetry
Balendra shah (balen) :
army police bichara
2026-07-31 09:48:49
0
ashban1979
आशिष BaNtAwA RaI :
अब नेपाल आर्मीलाई त न टेर्ने भई सक्यो..अरु त के कुरा गर्ने…
2026-07-31 07:21:13
48
gyanendra_mani_gautam
गाैतम कान्छाे :
आर्मिलाई नै नटेर्ने भनेसि राज्य कमजाेर भएछ
2026-07-31 07:27:30
134
deepa.pandeya12
Ridi mum🌼 :
yo k ho balen Sarkar xito Vanda xito Santa parene bewastha garnu paryo natra desh ma je Pani huna sakxa.
2026-07-31 09:10:43
0
radikhan158
radikhan158 :
nepal army force good
2026-07-31 08:51:37
0
parashkarki4
gopal karki :
yo army haru chai k vageko hola police ra apf agadi xata
2026-07-31 08:51:28
0
users300101
Sabin bhandari :
Kailey, kati bela vako vanera tw mention garnu parxa
2026-07-31 07:54:25
0
lits.ashu
ashu :
२३ /२४ गते को दोषी लाई कार्बाही गरेको भये आर्मी ले स्थिती नियेंत्रण लियेको भये यो दिन देख्नु पर्दैन थियो
2026-07-31 08:11:41
22
wh0.made.wh0
wh0.made.wh0 :
यस्तै तरिकाले हो भने सेना असफल हुन्छ, त्यसपछि शान्ती को लागी भन्दै UN Army भित्रीन्छ ! वाग्लेको रणनिती नै यहि हो !
2026-07-31 07:52:20
10
babisherpa6
Nana nanu :
Omg keep it up nepal army 🙏
2026-07-31 07:55:48
2
dpkchaudhary207
Dpk Chaudhary :
अति भयो कुनै उपाय छैन गाउँ नै सखाब होस बरु कार्फु गर्दा नि नतेर्ने भने के गर्नु ।
2026-07-31 09:07:30
5
nusha.limbu6
Nusha :
दुई फरक धर्म, एउटै मुस्कान, एउटै मित्रता। हाम्रो पहिचान प्रेम, सम्मान र एकतामा छ—यही नै सुन्दर समाजको आधार हो। ❤️🤝के हुँदै छ क्य हाम्रो देश मा काटे रगत सबै को रातो नै आउछ किन धर्म को नाम मा बिबाद गरेका होलान् आखिर अन्तिम मा एक दिन सबैले सन्सर छोडनै पर्छ बाच्नु जेल सबै जान मिलेर नै बस्म,किन ?हाम्रो साेचाई सबै भन्दा पहिला हामीले जे धर्म मानेपनि हामि सबै नेपाली हाैँ। भन्ने साेचाइ नभएकाे ।जातजाति र धर्म काे नाम किन झैझगडा गर्नेु पर्ने किन?हामी सबै एउटै बारि का थरि थरिका फुल हरु हैँ।हामि सबै मिलिजुलि बसाैँ,जहाँ जनता आफ्नो जिम्मेवारी बुझ्दैनन्, त्यहाँ देश परिवर्तन हुन्छ भनेर मात्र आशा गर्नु व्यर्थ हुन्छ। सरकारलाई दोष दिनुभन्दा पहिले हरेक व्यक्तिले आफूबाट सुधारको सुरुवात गर्नुपर्छ। किनकि राम्रो देश बनाउन राम्रो सोच, राम्रो व्यवहार र जिम्मेवार नागरिक चाहिन्छ,गोलि नचलाएर के भिड लाई एक आपसमा काटाकाट गरेर मर्न दिनु पर्थ्यो? गोलि चलाउदा एक जना को म्रित्यु भयो नचलाएको भए धेरैको ज्यान जानसक्थ्यो.जंगलका सिंह र बाघले जस्तै साहस, शक्ति र आत्मविश्वासको प्रतीक बनेर नेपाली सेना र नेपाल प्रहरी सधैं राष्ट्र, राष्ट्रियता र नागरिकको सुरक्षामा समर्पित छन्। कठिन परिस्थिति होस् वा प्राकृतिक विपत्ति, सीमा सुरक्षा होस् वा जनताको सेवामा खटिने जिम्मेवारी—उहाँहरूको निष्ठा, अनुशासन र त्याग सधैं प्रेरणादायी छ। देशको शान्ति, सुरक्षा र समृद्धिका लागि दिनरात खटिने सम्पूर्ण सुरक्षाकर्मीप्रति हार्दिक सम्मान, उच्च कदर र सलाम। तपाईंहरूको साहसले नेपाललाई अझ सुरक्षित, सशक्त र गौरवशाली बनाइरहोस्। "सिंहको साहस, बाघको शक्ति—राष्ट्रको सुरक्षामा नेपाली सेना र नेपाल प्रहरी सधैं अटल, सधैं अग्रपङ्क्तिमा। 🇳🇵🫡"जय नेपाल! 🇳🇵🫂🫂🫂🫂🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
2026-07-31 07:48:55
5
123madan9
Básñét Màdàñ :
अार्मिकाे पनि अस्तिथ्थाे रहेन अब
2026-07-31 08:22:26
6
shyambc831
shyambc831 :
किन येस्तोभैराछ देसमा बिकास होला भनेको झनै बिनस भैराछ
2026-07-31 07:29:44
8
abinashrai320
अबिनास राई :
अब यो खराने सरकार को आयु सकिए जस्तो पो छ त कुरो के हो😂
2026-07-31 08:41:14
4
shyam.pandey595
lamjunge dada😂♥️ :
बाइरिया सक्ति हो जस्तो छ र हाम्रो देश का नेता हरु पनि मिलेको जस्तो लाग्छ सुन्दर देश लाइ नरग बनाएर छोड्ने भए पापि हरु ले
2026-07-31 08:28:58
5
rajesh.limbu17
라제서 림부🔥👽️(solitary man) :
यो दृस्यो त इरान ,अफगानिस्तान जस्तै छ त हौ केहुन लग्यो हाम्रो सान्ती देश नेपाललाइ😳
2026-07-31 07:02:19
17
suman45290
Suman452 :
yo sab rajnitik ho
2026-07-31 06:46:29
8
prinsathapa6
Prinsa Thapa :
सबै सम्यमित बन्नुहोस मित्र हरु।उकास्नेले उकासेनि देश बचाउ🙏
2026-07-31 06:55:22
5
ramkrishnakhadak
ramkrishna :
के नपुगेर आन्दोलन हो
2026-07-31 08:43:03
2
mg_dl5
sanuuu10 :
kasta papi haru huna hau hamro Nepal ma
2026-07-31 08:33:03
1
musiii......8
M......👀👑 :
अब कुनै आमाको कोख खाली नहोस् भगवान सबैको रक्षा गरिदिनु🥹🙏
2026-07-31 08:54:34
1
rajadhikari156
raj adhikari :
यिनिहरु लाइ के गर्ने त
2026-07-31 07:51:39
2
mohanpakhrintamang
mohan pakharin 🇳🇵🇳🇵🇳🇵 :
आर्मि जनतामा जानै नहुने भाेलिबिदेसि सेनाले आर्मिमार्दा कस्लेबचाउला दुःखलागछ
2026-07-31 08:46:40
2
To see more videos from user @htv_plus, please go to the Tikwm homepage.

Other Videos


About