@prabhatbaral1997: कस्तो दुखद् खबर — कीर्तिमानी एक आरोहीलाई गुमाईरहेको छ । गोरखाले जन्माएको पूर बहादुर गुरुङ 'युक्ता' जसले आजसम्म ८ हजार मिटर उचाईका हिमालहरूको २८ पटक, सगरमाथाको दश पटक र माउन्ट केटुको दुइ पटक सफल आरोहण गरिसकेका छन्, उनलाई पाकिस्तानको बोर्ड पीक हिमाल आरोहणको क्रममा भएको दुखद घटनाबाट यो देशले गुमाउन पुगेको छ । उनि निर्मल पुर्जाको भरपर्दा सिनियर गाइड थिए । जसलाई हिमालले यो उचाईमा पुर्याएको थियो, आज उनि तिनै हिमालको काखमा अस्ताएका छन् । पुर बहादुर गुरुङप्रति हार्दिक श्रद्दान्जली ।#mountainners #nepalimountainner Nepali Mointainner died in Palistan .