नगरपालिकालाई एउटा विनम्र सुझाव।
सार्वजनिक स्थान सबै उमेरका मानिसहरूका लागि साझा ठाउँ हुन्। त्यसैले यस्ता स्थानमा यदि कसैले सार्वजनिक मर्यादा विपरीत व्यवहार गरिरहेको छ भने, आवश्यक निगरानी र व्यवस्थापनतर्फ नगरपालिकाले पनि ध्यान दिनुपर्ने देखेको छु।।
साथै, युगल जोडीहरूलाई पनि एउटा अनुरोध। घुम्न, भेट्न र समय बिताउन अवश्य जानुहोस्, तर सार्वजनिक स्थानको मर्यादा, अरूको सहजता र सामाजिक शिष्टाचारलाई पनि ध्यान दिनुहोस्। आफ्नो खुसी अरूलाई असहज हुने कारण नबनोस्। यही नै सभ्य समाजको परिचय हो।
यो सबैलाई सुझाव हो है विशेषगरी अहिलेका युवा युवतीहरूलाई यहाँ मात्र होइन हरेक सार्वजनिक ठाउँमा समय बिताउनु ठिक हो तर अश्लिल हर्कत गरेर बस्नु अरुलाई असज लाग्ने तरिकाले बस्नु चाहिँ बिल्कुल गलत हो। यसको सबैले विरोध गर्न होला
2026-08-01 15:06:59
0
Sarina :
wowww kati ramro pokhari banayechh ..lagan khel thur ko wori pari ❣️❣️❣️❣️
2026-08-01 13:17:58
0
saritashakya :
👍 super
2026-07-31 17:47:13
1
LXMN :
nagapalika sangai ko pokhari Pani chittai banaunu paryo Mayer jyu
2026-08-01 06:21:04
0
Krishna Sagar Maharj :
थ्व:पुखुली चा: हिके बि ला सुरजजी?
2026-08-01 15:45:13
0
Moneyish shrestha :
jay chiri babu
2026-08-01 19:29:19
0
Kamala :
2026-08-01 09:20:44
1
Sunita Shakya :
hamro lagankhel ramro👍
2026-08-01 08:46:18
1
❤️❤️ :
Oho. ❤️❤️
2026-08-01 12:21:17
0
To see more videos from user @surajmaharjan12, please go to the Tikwm
homepage.