लेख्दा लेख्दै म सँग शब्द नै सकियो के भनेर कमेन्ट गरु सम्झिन्छु हजुरको यो प्रस्तुति को अगाडी मेरा हरेक शब्दह देखेकाे छैन् भेटेको छैन् तर पनि एउटा टिक टक मा भेट भएको छ तर पनि याे टिक टक रहुँजेल हजुर काे भिडियो मा आइरहने छु याे मायाँ कहिले हराउँने छैन् साथी हजुर काे जिन्दगी सधैं भरी खुशी नैं खुशी मिलाेस् जति नैं टाडा भए पनि याे मायाँ काे कमी नहाेस् जहिले पनि याे अनुहार खुशी नैं खुशी देख्न पाईयोस् हजुरलाई अनगिन्ति सुभकामना समय मिल्यो भने मेरो प्रोफाईल तिरपनी एक नज़र लगाउनु भन्दै बिदा चाहन्छु हजुर को जीवन यात्रा सदा सुखमय रहोस् यही प्रार्थना गर्दछु
2026-08-02 17:59:19
0
Amir Lama :
Hur hur syaji hoi 😁
2026-07-31 17:53:34
0
To see more videos from user @shifra.shrestha2, please go to the Tikwm
homepage.