Sabin T-Lock :
@Sabin T-Lock:जिन्दगी को उकाली ओराली भञ्ज्याङ् अनि चौतारी मा जुन किसिम को चर्चा परिचर्चा ,,,अनि जुन प्रशंसा गरेर नथाकेका ,💐🌹🥀🌹💐🌹🥀🌹ब्यक्तित्व हरु को मुखार बिन्दु बाट निस्किएका ,🪴🍀☘️🌿शब्द हरु बाट इम्प्रेस भएर 💐💐🥀🌺🌷अचानक हजुर को टिकटक को प्रोफाइल खोतल्न पुगे 💐💐💐🌹🌹जुन हेर्यो त्यही राम्रो 🏵️🏵️🌹🌹झन यो भिडियो को त जति तारिफ गर्दा पनि कम हुन जान्छ ,🥀🥀🌹🌹साच्चै नै हजुर को प्रस्तुति नै यस्तै छ 💓💞💗💓💞💗यो चर्चा परिचर्चा चिया चौतारी मा मात्र नभएर ❤️❤️❤️❤️साह्रा बिश्वभरी हुनु,🌺🌺🌺जरुरी देखिन्छ 🥰🥰🥰🥰🥰अब यो प्रसुस्ती लाई 🌺🌺🌺मैले बोलिरहनु र लेखिरहनु खासै उचित देखिन 🌺🌺🌺🌺🌺सबै हजुर प्रस्तुती को लेख्ने र बोल्ने काम गरिसकेका छन तसर्थ 🌺🥰❤️😍🌹मात्र सफलता को शुभ कामना हजुर लाई 🙏🙏🙏🙏🙏💐🌹🌹🌹🥀🥀🥀🥀,,,,,,
2026-08-07 11:06:18