@franchutennnn: No recuerdo mucho esa parte pero lo tengo grabado #madrid #ye #kanye #germany

Fran
Fran
Open In TikTok:
Region: ES
Friday 31 July 2026 14:22:52 GMT
107616
12446
96
1751

Music

Download

Comments

not.ander17
𝑨𝒏𝒅𝒆𝒓𝒓𝒓 🤎 :
they don't understand the things i say in twitter
2026-08-01 01:35:43
94
kmcun2
Gissou :
Those booing shame on you
2026-07-31 19:58:13
599
jaaaviiichu
Javi 📸 :
Fake fans
2026-08-01 12:20:23
405
totty696
dmt :
es la versión light, no la goated
2026-07-31 18:25:30
840
dunclor6
Dunclor :
Los que abuchean:
2026-07-31 20:54:19
2189
faridesco0.18
Faaaarid :
En España la hubiese cantado toda Madrid, tiene que ser fake
2026-08-01 01:28:05
212
piotruspuster2137
SPUSTER2137𒉭 :
Kanye my goat
2026-08-02 11:49:23
3
maanu.mgz
ä :
Esto es fake. Creo que de un video de Inglaterra. En España se celebraría más
2026-07-31 23:19:30
130
hugo_vicen
Hugo vicen :
lo mejor del evento 👏
2026-07-31 15:51:10
170
deimossart
Deimos🔻 :
La canción favorita de Ayuso y Almeida
2026-07-31 21:48:28
6
m_66666666666
⚡️AH271k⚡️ :
2026-08-02 14:33:49
5
enrfernando_
enrfernando_ :
dios si la hubiese cantado jajajaja
2026-07-31 18:32:30
103
ngel.teijeiro
ngelteijeiro :
La gente que se lo cree xd
2026-08-01 08:05:44
22
unacajaquehabla
UnaCajaQueHabla :
Al Frente Atlético le gusta esto
2026-07-31 19:04:37
972
_adriiansm_
₉⁹₉ :
Lloré
2026-07-31 14:51:01
10
irvingdlloyd
Lloyd Irving :
porque mentís?
2026-08-02 12:23:36
1
bennjy226
Benji :
los q abuchean fueron a escuchar nada mas las canciones famosas de kanye, los verdaderos POSER o tambien dicho los fans por moda
2026-08-01 18:17:43
2
andrewellis500
lil dude named AJ :
Guys is this fake I genuinely can’t tell
2026-08-01 15:49:21
3
To see more videos from user @franchutennnn, please go to the Tikwm homepage.

Other Videos

सुन न… सायद तिमीलाई थाहा नहुन सक्छ, ऊ हाँस्न निकै सिपालु मान्छे हो। यति सिपालु… कि आफ्नै पीडालाई पनि मुस्कानको पछाडि लुकाइदिन्छ। उ कामबाट थाकेर फर्किँदा ऊ सिधै ओछ्यानमा नढल्न पनि सक्छ, झ्याल बाहिर टोलाएर बस्ला, वा एकपछि अर्को चुरोट सल्काउला। त्यो धुवाँसँग उसले आफ्ना पीडा उडाउन खोजिरहेको हुन्छ। त्यसैले उसको चुरोटसँग नझर्किनु, बरु उसको काँधमा टाउको राखेर बिस्तारै भनिदिनु, “पिर नगर, म छु नि तिम्रो साथमा।” ऊ कहिल्यै सजिलै रुँदैन। किनकि उसलाई सानैदेखि “पुरुषहरू रुँदैनन्”भनेर सिकाइएको थियो। तर विश्वास गर… रुन नपाउनु र पीडा नहुनु एउटै कुरा होइन। कहिलेकाहीँ उसको छाती यति धेरै दुख्छ कि लामो सास फेरेर मात्र आफू अझै बाँचेको अनुभूति गर्छ। यदि कुनै रात ऊ तिम्रो काखमा टाउको राखेर एक्कासि बच्चाजस्तै रोयो भने, उसलाई रोक्ने प्रयास नगर्नु। त्यो आँसु आजको मात्र हुँदैन… धेरै वर्षदेखि थुनिएको बाढी हो। उसलाई बर्सिन देऊ… किनकि केही आँधीहरू बर्सिएपछि मात्रै शान्त हुन्छन्। उसले कहिल्यै माग्दैन, तर उसलाई धेरै माया चाहिन्छ। ऊ कहिल्यै भन्दैन, तर उसलाई कसैले “म तिम्रो साथमा छु” भनेको सुन्न मन पर्छ। उसले धेरै कुरा सहन्छ, धेरै कुरा लुकाउँछ, धेरै कुरा आफैँभित्र गाडेर बाँच्छ। त्यसैले, उसको मौनसँग नहार्नु। उसको रिससँग नडराउनु। उसको थकानसँग नझर्किनु। किनकि, ऊ खराब मान्छे होइन… ऊ केवल धेरैपटक टुटेको मान्छे हो। र… यदि कुनै दिन ऊ तिम्रो निधार चुमेर आँखा रसाउँदै “धन्यवाद, माया…” भन्यो भने, त्यो धन्यवाद तिमीले दिएको एउटा अँगालोको मात्र हुनेछैन, बरु उसले धेरै वर्षपछि कसैको काखमा आफूलाई सुरक्षित महसुस गरेको क्षणको हुनेछ। अन्त्यमा, मेरो एउटा मात्र अनुरोध छ… ऊ मेरो जीवनबाट टाढा गयो, तर मेरो प्रार्थनाबाट कहिल्यै टाढा गएन। आज पनि, भगवानसँग मैले माग्ने एउटै कुरा छ उसको अनुहारमा मुस्कान कहिल्यै नमरोस्। यदि मेरो भागमा उसको साथ लेखिएको रहेन भने, कम्तीमा तिम्रो भागमा उसको खुसी सधैँ लेखियोस्। किनकि… केही प्रेमहरू सँगै भएर पूरा हुँदैनन्, टाढै बसेर पनि जीवनभर कसैको खुसीको कामना गरिरहन्छन्। र म… सायद त्यही अधुरो प्रेमको अन्तिम प्रार्थना हुँ।  र म उसको सधै खुशि चाहान्छु !

About