@aandhikholaonline: सुनसरीको कप्तानगञ्ज र सिराहामा भड्किएको हिंसामा जनता मरिरहदा यता संसदमा किन खुशी छन् विपक्षी सांसदहरू? मृत्युको शोकको घडीमा के हो खुशीको रहस्य? #viralcideo #fyp #foryou #samsad #aandhikholaonline
लासमा राजनिति गरनेहरु कति खुसि छन याे तीन कराेड जनताले हेरेछन
2026-08-01 13:16:29
124
Nil Bajracharya :
कति खुशी छ जनता मरेर।
2026-08-02 04:52:11
17
shiba ghimire :
सब भन्दा ठूलो मान्छे मै हु भन्ने मान्छे कहाँ गएछ
2026-08-01 09:39:19
37
bishnuprasadpan3 :
रमाइलो र खुशी पो छन त इनिहरु।
2026-08-02 04:57:36
17
Sanjoglama77 :
Kehi vandaina mananiye jyu harulai…just wait the election we will answer with Ballot box….
2026-08-02 04:43:33
1
NOTIFICATIONS 🔔 :
चाणक्य को एउटा प्रसिद्ध भनाई: यदि सबै विपक्ष हरु एकसाथ उभिएका छन् भने त्यो देशको राजा इमान्दार छ भन्ने बुझ्नुपर्छ
2026-08-02 03:33:37
17
biswash5 :
मजाक चलिराछ
2026-08-01 13:28:50
11
S TRi Kandel🌹🌹 :
दुःख मा हास्ने हरु
2026-08-01 14:55:22
9
Niru Basnet Khadka :
अब सरकार ढल्छ भनेर गद्गगद् भएर बसेछन् भ्रष्टाचारि हरु
2026-08-01 15:21:46
12
Dharma singh Saud :
हुन त यिनिहरु पनि हाम्रै नेपाली दाजु भाइ हुन् तर नेपाल लाई दुखिरहेकाे बेला यिनिहरु यति खुसि किन ?
2026-08-02 08:06:49
6
Nirmal jimba :
देश रोईरको छ विरोधी हरु हासी रहेको छ 😂😂😂
2026-08-02 02:36:13
7
tikaramdhakal29 :
rip rio
2026-08-01 14:32:46
5
The.My-Milan🥰 :
जनता मारेर खुसि उनिहरु अनि जनता चाहि यस्तै को कुरामा आफ्नो जिबन सके
2026-08-01 08:50:41
6
anjalalex :
लासमा राजनिति गरनेहरु कति खुसि छन याे तीन कराेड जनताले हेरेछन
2026-08-01 14:25:18
7
Krishna Thapa6323 :
यि सबै दलाल हरु आफ्नो योजना सफल भएको मा खुब खुसी छन् तर केहि दिनको लागी।
2026-08-01 11:20:03
15
SAMRAT🍀 :
प्रधानमन्त्री भाबुक हुदा मन नै चिसो भयो 😪 देश र जनतालाइ माया गर्ने हरु भावुक नै छन देश बिगार्ने मात्रै हासेको छ यो बेला l
यस्तो प्रधानमन्त्री अब हामीले कहिल्यै पाउदैन त्यसैले सकेसम्म साथ दिऊ l
धेरै आशा लागेको सरकार हाम्रो जय बालेन सरकार 🙏🇳🇵
2026-08-01 16:15:38
8
nirjan--singh28 :
हल्ला गर्न नया नया बिषय पायकै छन किन खुसी नहुने
2026-08-01 21:35:32
3
Thapa Baikuntha :
kati khushi xan hai
2026-08-02 02:11:03
2
Tek Kunwar :
istaniye junab ma vote kati ghatne hola yo insalt le
2026-08-01 16:53:05
2
To see more videos from user @aandhikholaonline, please go to the Tikwm
homepage.