सारै दुःख लाग्छ.. मेरो घर परिवार, साथीभाइ, चिया पसलको दाइ, मासु पसाले दिदी, ग्यारेजमा काम गर्ने मिस्त्री, पसलको दाइ सबै एमालेको विरोधी भए.. यो सब कसरी र किन भयो होला.. के गरिनँ मैले एमालेको लागि, आज सब सकियो.. एमाले नै सकियो अब.. 🥺🥺
2026-08-01 15:11:56
0
To see more videos from user @trollhabiby, please go to the Tikwm
homepage.