@saayan.malla: 🚨 #Update | निर्मल पुर्जाको खोजीका लागि अन्तर्राष्ट्रिय उद्धार प्रयास तीव्र पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी बेपत्ता भएका चर्चित नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ) को खोजी तथा उद्धारका लागि मिङ्मा डेभिड शेर्पासहित तीन सदस्यीय टोली र एक अनुभवी पाइलट आजै कतार हुँदै पाकिस्तान प्रस्थान गर्दैछन्। यसैबीच, उनको खोजीमा सहयोग गर्न बेलायतबाट अर्को उद्धार टोली पनि पाकिस्तानतर्फ प्रस्थान गरिसकेको छ। 🙏 सम्पूर्ण उद्धार टोलीको प्रयास सफल होस् र निर्मल पुर्जाको सकुशल उद्धार होस् भन्ने कामना ।#

saayan malla
saayan malla
Open In TikTok:
Region: AE
Friday 31 July 2026 17:51:25 GMT
1482
117
5
1

Music

Download

Comments

saayan.malla
saayan malla :
Giving up is not in our blood we have hope
2026-07-31 18:42:21
0
melinarai804
melinarai612 :
🤲🤲🤲
2026-08-01 05:15:40
0
gagan.magar05
Gagan🇳🇵magar🇲🇾 :
@😢😢😢😢😢
2026-08-01 03:17:00
0
madhubardewa3
Madhu :
😭😭😭😭
2026-07-31 19:54:47
0
melinarai804
melinarai612 :
🤲🤲🤲🤲🤲
2026-08-01 05:15:52
0
To see more videos from user @saayan.malla, please go to the Tikwm homepage.

Other Videos


About