@mangaldaydreamer54: तेरौँ सङ्गीतिक जमघट तथा म्युजिकल ज्यामिङ कार्यक्रममा मुख अतिथि कलाकारको रूपमा लोकप्रिय लोकगाकय कमलीकान्त भेटुवालज्यू तथा सहयोगी कलाकारहरूमा राम गोपाल कार्कीज्यू र कुमारी योङहाङ लिम्बूज्यूको विशेष सहभागिता रहेको थियो। साथै, कला, संस्कृति तथा नेपाली लोकसङ्गीतप्रति प्रेम राख्नुहुने सम्पूर्ण संगीतप्रेमीहरूको उत्साहपूर्ण उपस्थितिले आजको कार्यक्रमलाई अझ विशेष, रमाइलो र स्मरणीय बनाएको छ। यस कार्यक्रमलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण कलाकार, लोकसङ्गीतप्रेमी, कला–संस्कृतिप्रेमी, शुभचिन्तक तथा उपस्थित सम्पूर्ण महानुभावहरूप्रति नेपाली लोकबाजा सङ्ग्रहालय हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ। 📷📷 📷 स्थान: लक्ष्मेश्वर महादेव मन्दिर, गीतागृह मार्ग, कालोपुल, टेकु

Sumangal Mohan Mishra
Sumangal Mohan Mishra
Open In TikTok:
Region: NP
Friday 31 July 2026 17:53:39 GMT
80
4
1
0

Music

Download

Comments

laxmibarahi520
Laxmibarahi :
🥰🥰🥰
2026-07-31 18:15:00
0
To see more videos from user @mangaldaydreamer54, please go to the Tikwm homepage.

Other Videos


About